Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

देउवा र मोदीबीच द्विपक्षीय वार्ता, अरुण–४ जलविद्युतसहित ६ सम्झौतामा हस्ताक्षर

२ बर्ष अगाडि

लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ ।   सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...

पुरा पढ्नुहोस्

भक्तपुर नगरमा नेमकिपाको क्लिन स्वीप, मेयरदेखि वडा सदस्यसम्म विजयी

२ बर्ष अगाडि

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ ।    निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...

पुरा पढ्नुहोस्

काठमाडौं महानगरमा बालेन साह ३ हजारभन्दा बढी मतले अगाडि

२ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ ।     हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...

पुरा पढ्नुहोस्

काठमाडौंको दक्षिणकाली नगरको प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

२ बर्ष अगाडि

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।    दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।    उनले सात हजार २०...

पुरा पढ्नुहोस्

अहिलेसम्म ३६ पालिकाको परिणाम सार्वजनिक, कसले कति जिते? 

२ बर्ष अगाडि

गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ ।   ७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।  ...

पुरा पढ्नुहोस्

इतिहास रच्ने दिशामा बालेन

२ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै चासो र चर्चा काठमाडौं महानगरपालिकामा देखिएको छ ।   काठमाडौंमा कुन पार्टीको उम्मेदवारले कति मत ल्याउँछ भन्ने भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्छन् कि जित्दैनन् भन्ने धेरैको चासो छ । मतगणनाको सुरुवातमा प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पछि प...

पुरा पढ्नुहोस्

महानगरको मतगणना : काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती, अरुमा को छन् अघि ?

३ बर्ष अगाडि

देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ ।    यस्तो छ हालसम्मको मतगणनाको अवस्था :    काठमाडौं महानगर   सिर्जना सिंह (कांग्रेस)– १७८ ...

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...

पुरा पढ्नुहोस्

मतदानपछि यसो भने काठमाडौं महानगरको मेयरका उम्मेदवारले

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन् ।    सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन् । कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्...

पुरा पढ्नुहोस्

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...

पुरा पढ्नुहोस्