Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

माओवादीमा सर्वसम्मत नेतृत्व चयनमा प्रतिनिधिहरुको जोड

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् ।   पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक क...

पुरा पढ्नुहोस्

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो ।    प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सर...

पुरा पढ्नुहोस्

प्रहरीको आधुनिकीकरण र सुधार परियोजना सम्पन्न, केके भए उपलब्धि ?

३ बर्ष अगाडि

नेपाल प्रहरीका विभिन्न परियोजनाको विकास, सुधार र संरचना निर्माणका लागि सञ्चालित आधुनिकीकरण तथा सुधार (एमआईपीपी) योजना सकिएको छ ।    नेपाल सरकार र तत्कालीन अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआइडी) तथा हाल फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) बीच सन् २०१५ जनवरी ६ मा सम्झौता भई उ...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनका लागि तोकिए दुई अनुसन्धान अधिकृत

३ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति अनुसन्धानका लागि दुई अनुसन्धान अधिकृत तोकेको छ । विभागले उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकेको हो ।   डा. गोविन्द केसीको नेतृत्वको नागरिक अगुवाहरूको टोलीले जबराले अकुत सम्प...

पुरा पढ्नुहोस्

प्रहरीमा १६ वर्षे पेन्सन अवधि र नयाँ भर्ना मापदण्डको प्रस्ताव स्वीकृत हुने सम्भावना न्यून

३ बर्ष अगाडि

नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने र भर्नामा नयाँ प्रावधान राख्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत हुने सम्भावना न्यून देखिएको छ । संशोधन प्रस्ताव गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद पुगे पनि स्वीकृत गर्न सरकार अनिच्छुक देखिएको हो ।    गत मंसिरमा प्रहरी नियमावली २०७१ संशो...

पुरा पढ्नुहोस्

बाथरोगप्रति गलत धारणा र अनुमानले उपचार भइरहेको छ : डा अभिलाषा शाह ( अन्तर्वार्ता)

३ बर्ष अगाडि

अहिले देशैभरि चिसो बढिरहेको छ ।  बढ्दो चिसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधी उपचार कसरी गर्ने...

पुरा पढ्नुहोस्

समानुपातिक प्रतिनिधित्वको आधारमा केन्द्रीय कमिटी बन्छ : माओवादी केन्द्र

३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ ।      मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायत...

पुरा पढ्नुहोस्

सेनजेनमा वर्षमान पुन र चेन झाओबीच भेट, बाम सहकार्य र एकतामा चिनियाँको चासो

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ ।      स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसंग दुई पक्षीय भेटवार्ता गरेकाे पुनको सचिवालयले जनाएको छ । चिनियाँ कम्य...

पुरा पढ्नुहोस्

नेकपा माओवादी केन्द्रको महाधिवेशन २ दिन लम्बिने

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन थप २ दिन लम्बिन सक्ने नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।     पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन...

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : सात सदस्यीय अध्यक्षमण्डल गठन 

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ ।     नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ ।     अध्यक्ष मण...

पुरा पढ्नुहोस्