Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

क्यासिनो संचालक माइक बुल्सोभरलाई नेपाल छाड्न रोक

३ बर्ष अगाडि

सरकारले क्यासिनो सञ्चालनको करोडौं रकम रोयल्टी नतिर्ने सिल्भर हेरिटेज कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइक बुल्सोभरलाई नेपाल छाड्न रोक लगाएको छ । बेलायती नागरिक माइक शनिबार नेपाल छाड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे पनि अध्यागमन विभागले उनलाई फिर्ता गरेको हो । ...

पुरा पढ्नुहोस्

सीमा विवादका बिषयलाई आपसी समझदारीमा समाधान गराै‌: भारत

३ बर्ष अगाडि

भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ ।    नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रति...

पुरा पढ्नुहोस्

लिपुलेकबारे मोदीको अभिव्यक्ति : दल बोले, सरकार मौन

३ बर्ष अगाडि

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार भइरहेको विवादास्पद अभिव्यक्ति दिए । उनले १५ पुसमा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा मानसरोवर यात्रा सहज बनाउन लिपुलेकसम्मको सडक बनाइएको बताएका थिए । त्यसमा थप विस्तारको काम पनि भइरहेको उनको भ...

पुरा पढ्नुहोस्

३ करोड बढी हिनामिना गरेको प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

३ बर्ष अगाडि

नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।    नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरे...

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी दरबन्दी थपको फाइल मन्त्रिपरिषदमा

३ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थपको फाइल मन्त्रिपरिषद कार्यालयमा पुगेको छ । प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयको सहमतिपछि फाइल मन्त्रिपरिषदमा पुगेको हो ।    प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र...

पुरा पढ्नुहोस्

अन्त:शुल्क स्टिकर छपाइ अब नेपालमै गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकरको सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबर निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए...

पुरा पढ्नुहोस्

सरकार लकडाउन गर्ने पक्षमा छैन, आत्तिनु पर्दैन : स्वास्थ्यमन्त्री बिरोध खतिवडा

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।    कीर्तिपुर अस्पतालमा बिहीवार आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअ...

पुरा पढ्नुहोस्

संक्रमण बढेकाले स्वाथ्य पूर्वाधार, परीक्षण र उपचारमा जोड दिएका छौं : उमाकान्त अधिकारी (अन्तर्वार्ता)

३ बर्ष अगाडि

केही दिनयता कोभिड संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा भीडभाडमा रोक लगाइएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारी गरेका छन् । यो आदेशमा सर्वसाधारणदेखि व्यवसायीसम्मले के गर्न सक्ने के नगर्ने भन्ने तोकिएको छ । आदेशमा भएका व्यवस्थाबारे काठमाडौंका सहायक प्रमुख जिल्ला अ...

पुरा पढ्नुहोस्

कोरोना महामारीबीच पनि कसरी निश्चिन्त छ युएई ?

३ बर्ष अगाडि

एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन ।    त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...

पुरा पढ्नुहोस्

कोभिड संक्रमण रोक्न यस्तो छ काठमाडौं प्रशासनको १८ बुँदे आदेश

३ बर्ष अगाडि

कोरोनाको संक्रमण बढेपछि  काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् ।  हेरौं प्रशासनका आदेशहरुः      जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...

पुरा पढ्नुहोस्