Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

एमसीसीकै कारण गठबन्धन टुट्दैन, टुट्ने छैन र टुट्न पनि हुन्न– प्रचण्ड (अन्तर्वार्ता)

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदिशामा ठुलो परिवर्तन आउने बताएका छन् । २०६९ सालमा हेटौडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागु हुन नसकेकोले र देश भित्र भएका राजनैतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको बताएका छन् ।   ...

पुरा पढ्नुहोस्

सेनाका सकलदर्जालाई आवास कर्जा दिन सुरु

३ बर्ष अगाडि

नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।   सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान्...

पुरा पढ्नुहोस्

राष्ट्रिय सम्मेलनले माओवादीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्छ : कृष्णबहादुर महरा

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ । बुधबार माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पुस ११ गदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणमा : मालपोतका पूर्वकर्मचारी सुवेदी दम्पती पक्राउ

३ बर्ष अगाडि

ललिता निवास जग्गा प्रकरणमा संलग्नताको आरोपमा मालपोत कार्यालयका पूर्वकर्मचारी रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबारसुवेदी दम्पतीलाई पक्राउ गरेको हो । रामकुमारलाई कमलादी र माधवीलाई ताहाचलबाट पक्राउ गरिए...

पुरा पढ्नुहोस्

विवादबीच प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा कानुन व्यवसायीहरुको आन्दोलनका बीच जबराले आयोगको बैठक बोलाएका हुन् ।    हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको नै राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको आन्दोलन चलिरहेका बेला आयोगको...

पुरा पढ्नुहोस्

नेपालका विमानस्थल निर्माणमा संलग्न तीन चिनियाँ कम्पनी एडीबीको कालोसूचीमा

३ बर्ष अगाडि

एसियाली विकास बैंक (एडीबी) ले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई नियम उल्लंघन गरेकोमा कालोसूचीमा राखेको छ । उनीहरूलाई नेपालको प्रमुख विमानस्थलको पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट पनि एडीबीले रोक लगाएको आजको काठमाडौं पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।   एडीबीले चाइना सीएमसी इन...

पुरा पढ्नुहोस्

अर्थतन्त्र संकटमा पर्न थालेको प्रचार नियोजित हल्ला मात्रै हो : अर्थमन्त्री

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै नियोजित ढंगले हल्ला चलाएको बताएका छन् ।     आज अर्थ मन्त्रालयमा आयोजना गरेको पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उनले मुलुकको अर्थतन्त्रका सुचकहरुमा संकट आउन थालेको भनेर जनतासामु भ्रम पैदा गर्न खोजिएको बताएक...

पुरा पढ्नुहोस्

नेपालमा आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै : अमेरिकी प्रतिवेदन

३ बर्ष अगाडि

नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटे पनि जोखिम कायमै रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको जनाएको हो ।    अमेरिकी विदेशम...

पुरा पढ्नुहोस्

कपिलवस्तुमा ‘फिल्मी शैली’को घटना : हत्या गरेको भन्दै आरोपित प्रहरीमा पुगे, तर हत्या नै नभएको खुल्यो

३ बर्ष अगाडि

अर्घाखाँचीको इलाका प्रहरी कार्यालय ठाडामा शुक्रबार ‘करिब २५ दिनअघि आफूले एक व्यक्तिको हत्या गरेकाले पक्राउ गर्न’ भन्दै एक व्यक्ति आइपुगे । हत्या गरेर भागे पनि पश्चाताप लागेर प्रहरीसामु आत्मसमर्पण गर्न आएको उनको भनाइ थियो ।    ती व्यक्ति हुन्, अर्घाखाँची शितगंगा नगरपालिका&...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनः अब पुरानो तर पुरानाहरुको पार्टी रहेन कांग्रेस

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला)  ३५ सिटको मतगणना आइतबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  ...

पुरा पढ्नुहोस्