
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ तोकिएको हो । एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरे...
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का...
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेक...
पुरा पढ्नुहोस्देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय स...
पुरा पढ्नुहोस्चार वटा निर्णय गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो...
पुरा पढ्नुहोस्भारतीय अनुदानमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण (पुलिस एकेडेमी) बन्ने भएको छ । भारतले बनाएको एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा सरकारले स्वीकृत गरेसँगै अब निर्माण सुरु हुने भएको हो । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट आएको सं...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी क...
पुरा पढ्नुहोस्स्वतन्त्रता दिवसको ७५ औं वर्षलाई अमृत महोत्सवका रुपमा मनाइरहेको भारतले यही १० देखि १२ जनवरीमा गुजरातमा भाइब्रेन्ट गुजरात (जीवन्त गुजरात) को आयोजना गर्दैछ । विश्वभरबाट सम्मेलनमा सरकार प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने यो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सहभागिता जनाउने तयारी...
पुरा पढ्नुहोस्करिब साढे ५ वर्षअघि ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई मुलुकमा जारी लोडसेडिङ अन्त्य गर्ने ठूलो चुनौती थियो । जनता दिनको १८ घण्टासम्म लोडसेडिङ बेहोर्न बाध्य थिए । लोडसेडिङ अन्त्य हुन सक्ला भन्ने कसैले कल्पनासम्म गरेका थिएनन् । ...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताएका छन् । बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit