Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ललितपुरको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा कसरी भयो विस्फोट ?

३ बर्ष अगाडि

सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।    बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...

पुरा पढ्नुहोस्

गठबन्धनबाट काठमाडौंको मेयरको उम्मेदवारमा सिर्जना सिंह सिफारिस 

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धन दलको तर्फबाट सिर्जना सिंहलाई सिफारिस गर्ने सहमति भएको छ ।   यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको निकट स्रोतले जानकारी दिएको छ ।     कांग्रेसको विधानअनुसार महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उ...

पुरा पढ्नुहोस्

गभर्नर अधिकारी काममा फर्किए, भने– अन्तिम फैसलामा पनि न्याय पाउँछु

३ बर्ष अगाडि

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । गभर्नर अधिकारीले आज बुधबारदेखि काम थालेका हुन् ।   सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध अधिकारीले सर्वोच्...

पुरा पढ्नुहोस्

एमाले नेता बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटवार्ता, के हिन्दू राज्यतर्फ ढल्केको हो एमाले ?

३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राज्य सम्बन्धी अवधारणालाई सहयोगी मानिएका विभिन्न नेतामध्येका एक पुष्कर धामीसँग नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भेटवार्ता गरेका छन् ।    धामी भारतको उत्तराखण्डका मुख्यमन्त्री हुन् । उनी भाजपाको केन्द्रीय तहसम्म...

पुरा पढ्नुहोस्

भारतीय सेना प्रमुखमा मनोज पाण्डे, यस्तो छ उनको करियर हिस्ट्री

३ बर्ष अगाडि

लेफ्टिनेन्ट जनरल मनोज पाण्डे सोमबार भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए, जसले अब जनरल एमएम नरवणेबाट सीओएएसको पदभार ग्रहण गर्नेछन् ।   सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे ३० अप्रिलमा जनरल नरवणेले अवकाश पा...

पुरा पढ्नुहोस्

नेपालले कसरी अघि बढाउला एमसीसी र बीआरआई ?

३ बर्ष अगाडि

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएयता यी दुई देशबीच त्यति सम्बन्ध बिग्रिएको थिएन, जति कोरोना महामारीको दुई वर्षमा बिग्रियो । यस बीचमा चिनियाँ सीमा बन्द भएपछि नेपालका व्यवसायीले पटकपटक विरोध गरे । चीन सरकारसँगको बढ्दो व्यापारघाटा पनि नेपालको चिन्ताको विषय बनिरहेको थियो । ...

पुरा पढ्नुहोस्

नाबालिकाले बयान फेरेपछि पल शाहमाथि कस्तो छ कारबाहीको सम्भावना ?

३ बर्ष अगाडि

कलाकार पल शाहलाई बलात्कार आरोप लगाउँदै अदालत गएकी बालिकाले बयान फेरेपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।    तनहुँ जिल्ला अदालतमा आइतबार भएको बालिकाको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । उनले अरुको दबाब र प्रभावमा परेर त्यस्तो जाहेरी दिएको जनाएकी छन्...

पुरा पढ्नुहोस्

यस्तो छ प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐनको संशोधन

३ बर्ष अगाडि

सरकारले प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन २०७६ को संशोधन राजपत्रमा प्रकाशित गरेको छ ।    ऐनमा गरिएको पहिलो संशोधनअनुसार सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ ।  &nb...

पुरा पढ्नुहोस्

प्रहरी मुख्यालयदेखि विभाग, प्रतिष्ठान र ब्यूरोको फेरियो संरचना, अब सबै ब्यूरो सीआईबी मातहत 

३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालय, विभाग, प्रशिक्षण प्रतिष्ठान र ब्यूरोहरुको संरचना परिवर्तन भएको छ ।   यस्तै थपिएका तीन नयाँ अतिरिक्त महानिरीक्षकहरुलाई जिम्मेवारीसमेत बढेको छ ।    प्रहरीको अपराध अनुसन्...

पुरा पढ्नुहोस्

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

३ बर्ष अगाडि

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।   बैठकले पार्टी आवद्ध...

पुरा पढ्नुहोस्