Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सेनाले सशस्त्र प्रहरीलाई दियो पहिलो चरणको ५९० थान हतियार

३ बर्ष अगाडि

नेपाल सरकार (मन्त्रिपरिषद्) को २४ चैत्रको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल¸ नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ ।    प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल इन्सास राईफल ९ हजार तथा लाईट सर्पोट वेपन (एल.एस....

पुरा पढ्नुहोस्

पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल बन्द

३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।    होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा...

पुरा पढ्नुहोस्

सरकारले गभर्नरलाई ‘बलिको बोको’ बनायो : ओली

३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकाले निर्लज्जता प्रकट गरेको बताएका छन् ।    शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अ...

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    

पुरा पढ्नुहोस्

सरकारले सिफारिस गरेका २० राजदूतमा कसको ‘प्रोफाइल’ कस्तो ? 

३ बर्ष अगाडि

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । तर, सरकारले सिफारिस गरेका केही नाममा भने सुरुवातमै विवाद देखिएको छ ।    सरकारले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको हो । विष्णुपुकार श्रेष्ठलाई चीन,...

पुरा पढ्नुहोस्

अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकका सदस्यकै बार्गेनिङ : अर्थमन्त्री

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् ।    शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...

पुरा पढ्नुहोस्

दक्षिणकालीमा रोकिएन ढुंगाबालुवाको अवैध उत्खनन

३ बर्ष अगाडि

काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् ।    पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...

पुरा पढ्नुहोस्

सांसद नभई कानुनमन्त्री बनेका को हुन् बन्दी ?

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद गोविन्द बन्दीलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  मन्त्री नियुक्त गरेकी हुन् ।   यसअघि कानुन मन्त्री रहेक...

पुरा पढ्नुहोस्

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् ।   त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट...

पुरा पढ्नुहोस्

लागूऔषध रोकथामका लागि गृह मन्त्रालयको गुरुयोजना, देशभर १ लाख ३० हजार प्रयोगकर्ता रहेको तथ्यांक

३ बर्ष अगाडि

झन्डै आधा दशकअघि निर्माण भएको लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी सरकारले ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ ।  बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसारपसारका कारण विश्वव्यापी रुपमै आपराधिक क्रियाकलामा वृद्धि भएको र युवा जनशक्ति कुलतमा फसेर त...

पुरा पढ्नुहोस्