Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई भ्रममा पार्दैन : देउवा

३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गरेका छन् ।   उनले आज एक अपिल जारी गर्दै कांग्रेसको नेतृत्वम...

पुरा पढ्नुहोस्

पुरानो बढुवा वरियता उथलपुथल बनाउँदै गृह, डीआईजी बढुवा चुनावलगत्तै 

३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा रिक्त १२ नायब महानिरीक्षक बढुवामा पुरानो बढुवा वरियता उथलपुुथल बनाउने संकेत दिएसँगै यतिबेला बढुवाका प्रत्यासीहरुको दिनचर्या र सन्ध्याकालीन भेटघाट शक्ति केन्द्र र बिचौलिया केन्द्रित हुन थालेको छ ।    यसपटकको डीआईजी बढुवाले भावी महानिरीक्षक यात्रा सहज हुने विश्वा...

पुरा पढ्नुहोस्

नेपाल–भारत सम्बन्धलाई पुनर्ताजगी दिँदै मोदी

३ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनी आउँदै छन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण पनि हो ।    यद्यपि, उनको राजनीतिक भ्रमण भने होइन, उनी बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ । तर, छ...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मलाई ओलीले लगाए यस्तो आरोप

३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् ।    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आयोगले कांग्रेसको कुरा मात्रै...

पुरा पढ्नुहोस्

सैनिक पर्यवेक्षकका लागि विभिन्न मिसनमा जाने ५६ उच्च सैन्य अधिकारी छनोट

३ बर्ष अगाडि

नेपाली सेनाले आगामी असारदेखि असोजसम्म विभिन्न मिसनमा तैनाथ हुने जाने सैनिक पर्यवेक्षक तथा स्टाफ अधिकृतको छनोट गरेको छ । सेनाले ५६ जना यस्ता अधिकारी छनोट गरेको हो ।    महासेनानीहरु हरिबहादुर चौहान (युनिस्फा), सरोजकुमार अधिकारी (मिनुस्मा), दिवाकर विक्रम राणा (मिनुस्का), शिवराज पन्त (मि...

पुरा पढ्नुहोस्

प्रदेश र संघीय चुनावको दिशा मोड्ने काठमाडौं, ललितपुर र भक्तपुरमा कुन दलले जमाउला पकड ?

३ बर्ष अगाडि

देशकै राजधानी काठमाडौं उपत्यकामा स्थानीय तहको निर्वाचनमार्फत कुन दलका जनप्रतिनिधि आउलान् भन्ने सर्वाधिक चासोको विषय छ । यहाँका पालिकामा जित्ने दलले प्रदेश र संघीय चुनाव पनि जित्ने आधार बलियो हुने भएकाले पनि यी पालिकाहरुमा आफ्नो पकड जमाउन दलहरु तीव्र प्रतिस्पर्धामा छन् ।    काठमाडौं उ...

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

३ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...

पुरा पढ्नुहोस्

ओलीलाई यसकारण भोट माग्ने अधिकार छैन्ः गगन थापा 

३ बर्ष अगाडि

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नरहेको दाबी गरेका छन् ।    प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताए । उनले पछिल्लो ५ वर्षमा नेप...

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा भएन अन्तरिम आदेश

३ बर्ष अगाडि

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतले आगामी सुनवाइ निर्वाचनपछिका लागि राखेको छ ।      एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ गर्दै न्यायाधीश...

पुरा पढ्नुहोस्

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

३ बर्ष अगाडि

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।    अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी...

पुरा पढ्नुहोस्