Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्म : प्रचण्ड

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् ।   भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । ‘आज बे...

पुरा पढ्नुहोस्

वर्ष २०७८ : बेञ्च बहिष्कारदेखि कानुन व्यवसायीको आन्दोलन, संकटमा न्यायालय !

३ बर्ष अगाडि

न्यायालयको इतिहासमा गत वर्ष २०७८ निकै जटिल मोडमा उभियो । न्यायालयको सुधारका लागि कानून व्यवसायीले मात्र होइन न्यायाधीशलेसमेत बेञ्च बहिष्कार गर्नुपर्नेसम्मको अवस्था सिर्जना भयो ।   नेपाल बार एसोसिएनको नेतृत्वमा न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार अन्त्य हुनुपर्ने, मुद्दाको पेसी अटोमेसन...

पुरा पढ्नुहोस्

प्रदेशको अधिकार कटौती गर्दै उपत्यकाको प्रहरी संरचना केन्द्रमातहत

३ बर्ष अगाडि

सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो ।    सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को द...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...

पुरा पढ्नुहोस्

सशस्त्रको आईजीपीमा एआईजी केसीको बढुवा

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।    बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वरियतामा एक नम्बरमा रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले पर्दाफासलाई बताए । उनले यसको औपचारिक जानकारी केही समयम...

पुरा पढ्नुहोस्

अझै पनि केही मानिसले गणतन्त्र उल्टाउन खोजिरहेका छन् : प्रचण्ड

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् ।    मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी क...

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका खाली जग्गा भूमाफियाको कब्जामा छः प्रधानमन्त्री 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताए  ।  उनले...

पुरा पढ्नुहोस्

गभर्नरमाथिको छानबिन कानुनसम्मत छः अर्थमन्त्री 

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन  प्रक्रिया अघि बढाइएको बताएका छन् ।   अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...

पुरा पढ्नुहोस्

स्थानीय तह चुनावमा देशभर तालमेल गर्न सत्तारुढ दलका शीर्ष नेताहरुको आह्वान

३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न सत्तारुढ पाँच दलले पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका हुन् ।   ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोग...

पुरा पढ्नुहोस्

एमालेका तीन पूर्वअर्थमन्त्रीको आरोप : सरकारको कमजोरी लुकाउन गभर्नरलाई निलम्बन (पूर्णपाठसहित)

३ बर्ष अगाडि

नेकपा एमालेका तीन जना पूर्वअर्थमन्त्रीहरुले सरकारले आफ्नो कमजोरी लुकाउन गभर्नरलाई निलम्बन गरे आरोप लगाएका छन् ।    अर्थ मन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी अर्थतन्त्र संकटोन्मुख रहेको...

पुरा पढ्नुहोस्