
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले महिला सरकारी वकिलहरुको सख्या अति न्युुन भएकोमा चिन्ता ब्यक्त गरेका छन् । उनले हाल ललितपुर र जाजरकोटमा मात्र महिला सरकारी वकिल प्रमुख रहेको बताउदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गरे । नेपाल...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...
पुरा पढ्नुहोस्सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । आईतबार बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो । विद्यमान कानून सामाजमा घटिरहेका घटनालाई न्यूनीकरण गर्न प्रभावकारी नभ...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेका पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे सहितको मुद्दामा दुुई वर्षपछि एउटै आदेश दोहराउदै इजलास उठेको छ । विशेष अदालतका न्यायाधीशत्रय प्रे...
पुरा पढ्नुहोस्भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...
पुरा पढ्नुहोस्नेपालको १० बर्षे सशस्त्र द्वन्द औपचारिक रुपमा अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको शुक्रबार १४ बर्ष पुरा भएको छ । यस अवधिमा विस्तृत शान्ति सम्झौतामा उल्लेखित माओवादी लडाकुको नेपाली सेनामा समायोजन, हतियार ब्यवस्थापन तथा संविधान निर्माण जस्ता राजनीतिक कार्यभार पुरा भएका छन्। तर...
पुरा पढ्नुहोस्प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवुटीबाट पिडितलाई नियन्त्रणमा लिएर अपहरण गर्ने समुहका नाईंके जगन्ननाथ ढकाललाई पक्राउ गरेको हो । उनको ११ जनाको समुहले बन...
पुरा पढ्नुहोस्भारतको पश्चिम बंगाल सरकारको अधिनमा रहेको दमदम सेन्ट्रल करेक्सन होममा पछिल्लो ३९ वर्षदेखि बन्दी जीवन बिताइरहेका डुप्तप्रसाद तिम्सिना (जैसी) नाम भएका दीपक जोशीको रिहाईका लागि सरकारले पहल गरेको छ । कोलकोतामा रहेको यो कारागारमा रहेका इलामका जोशी सन् १९८१ देखि बन्दी जीवन बिताइरहेका छन् । य...
पुरा पढ्नुहोस्प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit