Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

साढे १० अर्वको कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न 

३ बर्ष अगाडि

कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार)  को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको  प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।    धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...

पुरा पढ्नुहोस्

म्यानमारकी नेत्री सुकीको स्वास्थ्य अवस्था खराब

३ बर्ष अगाडि

म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको खराब स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुँदा पीडा भएको उनको वकिलले बताएका छन् ।    देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीयासुक...

पुरा पढ्नुहोस्

फ्रान्सेली सैन्य विमानलाई अल्जेरियाली हवाई क्षेत्रमा प्रतिबन्ध 

३ बर्ष अगाडि

अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । फ्रान्सेली सेनाले आइतबार जनाएअनुसार  प्रवेशाज्ञा विवादले कूटनीतिक सङ्कट गहिरिएको बेला यस्तो निर्णय आएको हो ।       यसबारे राष्ट्रपति इमानुएल म्याक्रोनको आलोचनात्मक टिप्पणी बाहिर आएको...

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...

पुरा पढ्नुहोस्

अस्ट्रेलियाले उडान खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने

३ बर्ष अगाडि

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् ।   मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट सुरू हुनेछ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा...

पुरा पढ्नुहोस्

यी हुन् नेपालका लागि नवनियुक्त जर्मन राजदूत प्रिन्च 

३ बर्ष अगाडि

नेपालका लागि जर्मनीका नवनियुक्त राजदूत डाक्टर थोमस प्रिंचले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच उनले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।   जर्मन इन्स्टिच्युट ताइपेइका महानिर्देशक रहेका डाक्टर प्रिन्च पाका जर्मन कुटनी...

पुरा पढ्नुहोस्

नेपाल–भारत जेपीएमसीको बैठक सम्पन्न, पुनर्निर्माणप्रति दुबै पक्ष सन्तुष्ट 

३ बर्ष अगाडि

नेपाल र भारतबीच सहसचिवस्तरको भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक भएको छ । बैठक भारतका तर्फबाट त्यहाँको विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री सुशीलचन्द्र तिवारीको...

पुरा पढ्नुहोस्

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जर्मनी,  इजिप्ट, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, डाक्टर थाँमस हाइनरिस...

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेट

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापतिलाई भेट्न राजदूत बेरी बिहीबार पुगेका थिए ।  सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति शर्मा र राजदूत बेरीबीचको भेटलाई शिष्...

पुरा पढ्नुहोस्

चीनको बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

३ बर्ष अगाडि

चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था  ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।     चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...

पुरा पढ्नुहोस्