Tuesday, 13 May 2025 | २०८२ ब‌ैशाख ३०, मङ्गलबार

सार्वजनिक बिदाको दिन काठमाडौंमा सरकारी गाडी चलाउन नपाइने

२ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।   बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।    उनले अत्यावश्यक काम भए जिप्रकाबाट पास जा...

पुरा पढ्नुहोस्

मनाङमा अमेरिकी सहयोगको विपद् राहत प्रणाली हस्तान्तरण 

२ बर्ष अगाडि

मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो ।    सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...

पुरा पढ्नुहोस्

नेपाल फिर्ता पठाइयो चोरी गरी अमेरिका पुर्‍याइएका पाँच मूर्ति 

२ बर्ष अगाडि

अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्‍याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ।   दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्‍याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...

पुरा पढ्नुहोस्

सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ- मन्त्री यादव

२ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छिन् ।    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्या...

पुरा पढ्नुहोस्

निःशुल्क प्याड व्यवस्था गर्ने सरकारको लक्ष्यः विश्वनाथ पौडेल 

२ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।    बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा...

पुरा पढ्नुहोस्

रोकिएका आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न

२ बर्ष अगाडि

राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगित भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा मंगलबार शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।   निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका&ndash...

पुरा पढ्नुहोस्

अमेरिकी सहयोगमा स्वास्थ्यचौकी पुनर्निर्माण, राजदूत बेरीले गरे उद्घाटन 

२ बर्ष अगाडि

मकवानपुरमा अमेरिकी सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण भएको छ ।   सोमबार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।  यो संरचना अमेरिकी जनताहरूको सहयोगमा युएसएआइडी नेपालद्वारा पुनर्निर्माण गरिएको हो ।    काँकडा स्वास्थ्य चौ...

पुरा पढ्नुहोस्

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

२ बर्ष अगाडि

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।   यसै...

पुरा पढ्नुहोस्

अरुण–४ बाट नेपालले मासिक २१.९ प्रतिशत विद्युत निःशुल्क पाउने

२ बर्ष अगाडि

कुल ९ सय मेगावाट क्षमताको अरुण–४ परियोजनाबाट नेपालले मासिक २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने भएको छ ।   नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सोमबार भएको सम्झौताअनुसार अरुण तेस्रोको तल्लो तटीय क्षेत्रम...

पुरा पढ्नुहोस्

लुम्बिनी आइपुगे मोदी, भने– बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु

२ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।    लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...

पुरा पढ्नुहोस्