Tuesday, 13 May 2025 | २०८२ ब‌ैशाख ३०, मङ्गलबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, प्रधानमन्त्रीले गरे उद्घाटन

२ बर्ष अगाडि

आजदेखि रुपन्देहीस्थित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालन भएको छ ।    प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका छन् । योसँगै नेपालमा अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसक्रममा विमानस्थलमा आज बिहान ६ः५५ बजे नेपाल वायुस...

पुरा पढ्नुहोस्

पाल्पाको रम्भामा झडप, सुरक्षाकर्मीसहित ६ घाइते

२ बर्ष अगाडि

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।   रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिक...

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

२ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

२ बर्ष अगाडि

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।    पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...

पुरा पढ्नुहोस्

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग

२ बर्ष अगाडि

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् ।    शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...

पुरा पढ्नुहोस्

विवाद र झडपले १८ पालिकाका ४४ केन्द्रमा मतदान स्थगित

२ बर्ष अगाडि

शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ ।    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...

पुरा पढ्नुहोस्

देशभर ६५ देखि ७२ प्रतिशतसम्म मतदानको अनुमान छ, आज ८ बजेबाट गणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त

३ बर्ष अगाडि

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ ।    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताएका हुन् । प्रमुख आयुक्त थपल...

पुरा पढ्नुहोस्

अपडेट : वालिङ जीप दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

३ बर्ष अगाडि

आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।   बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सव...

पुरा पढ्नुहोस्

युनिटी जर्नललाई लेख–रचना पठाउन सेनाको आग्रह

३ बर्ष अगाडि

नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ ।    सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।    आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख&n...

पुरा पढ्नुहोस्

मतदान केन्द्रको निरीक्षणमा पूर्वप्रधानन्यायाधीश कार्की

३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।    पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको...

पुरा पढ्नुहोस्