Tuesday, 13 May 2025 | २०८२ ब‌ैशाख ३०, मङ्गलबार

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

३ बर्ष अगाडि

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।      बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...

पुरा पढ्नुहोस्

बर्दघाट–सुस्तापूर्वको प्रहरी कार्यालयमा नागरिक प्रहरी पुस्तकालय

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वमा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ ।      विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले मंगलबार पुस्तकालयको उद्घाटन गरेका छन् ।...

पुरा पढ्नुहोस्

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

३ बर्ष अगाडि

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।      सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...

पुरा पढ्नुहोस्

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न गृहमन्त्रीलाई विद्यार्थी संगठनको पत्र

३ बर्ष अगाडि

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिइएको भन्दै सात विद्यार्थी संगठनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । आज विद्यार्थी नेताहरुले गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीमाथि ज्यादती भएको जनाएका हुन् ।    पत्रमा उनीहरुले एमबीबीएस, बीडीएस र बीएनएसम...

पुरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

३ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।     मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर...

पुरा पढ्नुहोस्

राष्ट्रपति र सेनाले यसरी गरे पृथ्वीनारायण शाहलाई माल्यार्पण

३ बर्ष अगाडि

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले र नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।     ३००औँ  पृथ्वी जन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्ग...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...

पुरा पढ्नुहोस्

बाँकेमा नरभक्षी बाघ खोज्न खटियो प्राविधिक टोली

३ बर्ष अगाडि

बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतंक मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।   उनका अनुसार उक्त टोल...

पुरा पढ्नुहोस्

बतासलाई मानुङकोटमा लगानी गर्न दिने कुनै निर्णय भएको छैन : नगरप्रमुख न्यौपाने

३ बर्ष अगाडि

व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ ।      नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिएका छन् । नगरपालिकाले निजी साझेदारी...

पुरा पढ्नुहोस्

काउन्सिलद्वारा तथ्यहीन समाचार लेख्ने र बार्गेनिङ गर्नेविरुद्ध उजुरीको माग 

३ बर्ष अगाडि

प्रेस काउन्सिल नेपालले तथ्यहीन समाचार लेख्ने गुनासोे र विज्ञापनका लागि ‘बार्गेनिङ’ गर्ने बढेको भन्दै त्यस्ता कार्यविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।     आइतबार प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् उपप्रशासकीय अधिकृत रामशरण बोहराले तथ्यहीन सामग्री प्रकाशन र प्रसारण...

पुरा पढ्नुहोस्