Tuesday, 13 May 2025 | २०८२ ब‌ैशाख ३०, मङ्गलबार

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानध्यापक विरुद्ध उजुरी, कारबाही गर्न प्रहरीको आनाकानी

३ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानध्यापक विरुद्ध बहुविवाहको उजुरी परेको छ । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता गाउँपालिका–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाह उजुरी दायर भएको...

पुरा पढ्नुहोस्

गोरखा र नुवाकोटबासीका भूकम्पपीडितका लागि भारत र युएनडीपीले बनाए ५० हजार घर

३ बर्ष अगाडि

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले  खुशी भएकाछन् ।    २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाक...

पुरा पढ्नुहोस्

नेपाली सेनाद्वारा ‘सुन्दरी’ तोप–गोला ५० वर्षपछि दैलेखमा फर्काइयो

३ बर्ष अगाडि

दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ ।      वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...

पुरा पढ्नुहोस्

प्रदेश १ का सबै प्रहरी चौकीहरु मर्मत सम्भार गर्छौं : कानुनमन्त्री कार्की

३ बर्ष अगाडि

प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका १४ वटै जिल्ला अन्तर्गत प्रहरी चौकीहरुको मर्मत सम्भार गरी पूर्वाधारको विकास गर्ने बताएका छन् ।     मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदैे १४ वटै जि...

पुरा पढ्नुहोस्

मुलुकका यी स्थानमा फेरि वर्षा र हिमपातको सम्भावना

३ बर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।    उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद्...

पुरा पढ्नुहोस्

सेवा-सुविधा घटाएको भन्दै आन्दोलनमा उत्रिए सेक्यूरिटी मजदुर 

३ बर्ष अगाडि

जि फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि.ले सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरेको र आफूहरुको सेवा, सुविधा घटाएको भन्दै सेक्यूरिटी मजदुरहरुले आन्दोलन गरेका छन् ।      बालुवाटारस्थित जि फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि.ले श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन २०७४ पूर्...

पुरा पढ्नुहोस्

विद्यार्थी र कर्मचारीको विवादमा यसरी फस्दैछ त्रिवि

३ बर्ष अगाडि

शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुपर्ने मुलुकको ठूलो र जेठा त्रिभुवन विश्वविद्यालय वर्तमान समयमा राजनीतिक हस्तक्षेपका कारण अस्तव्यस्त अवस्थामा रहेको छ ।     पछिल्लो समयमा शैक्षिक पाटोलाई एकातिर राखेर विद्यार्थी सङ्गठन, कार्यरत करार–आ...

पुरा पढ्नुहोस्

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

३ बर्ष अगाडि

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ ।      दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी...

पुरा पढ्नुहोस्

चौदण्डी र उदयपुर गढी संरक्षणका लागि सेनाको पदयात्रा

३ बर्ष अगाडि

ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढी संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदयात्रा सम्पन्न गरिएको हो ।...

पुरा पढ्नुहोस्

मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी

३ बर्ष अगाडि

ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ ।     गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।     चोरी भएको...

पुरा पढ्नुहोस्