Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

बालकुमारी मूर्ति चोरी घटना : चोरले यसकारण गर्न सकेन मूर्तिको व्यवस्थापन

३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति हराएको २० दिनपछि फेला परेको छ । इन्टरपोलमार्फत बाहिर लैजान प्रतिबन्ध र स्थानीय बजारमा पनि कडा निगरानीका कारण मूर्ति चोरी गरे पनि व्यवस्थापन गर्न नसकेपछि चोरले बेवारिसे अवस्थामा राखेर भागेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।   ग...

पुरा पढ्नुहोस्

गैंडा मृत घटना : कानुनी छिद्रमा चलखेल भएको छानबिन समितिको निष्कर्ष

३ बर्ष अगाडि

चितवनमा नालीमा परेर गैंडा मरेको घटनामा छानबिन गर्न बनेको कार्यदलले ईआईए नगर्दा र सम्बन्धित निकायको लापरबाहीले घटना भएको जनाएको छ ।    कार्यदलले तयार पारेको प्रतिवेदनमा राजमार्गसँगैको नाली निर्माणका क्रममा लापरबाही हुँदा गैंडा मरेको जनाएको हो । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ई...

पुरा पढ्नुहोस्

सेनाले दुई महिना लगाएर यसरी नष्ट गर्‍यो विस्फोटक पदार्थ

३ बर्ष अगाडि

नेपाली सेनाले प्रदेश नं. १ मा फेला पारेका केही विस्फोटक पदार्थहरु नष्ट गरेको छ । मोरङस्थित कालीशक्ति गण र एम्युनिशन कार्य महाशाखाका प्रतिनिधिसहितको टोलीले विस्फोटक पदार्थ नष्ट गरेका हुन् ।    टोलीले प्लास्टिक ह्यान्ड गुनेड १ हजार ९ सय ३८, ग्यास गुनेड ५ सय २, लङ्ग रेञ्ज सेल १५, रकेट ह...

पुरा पढ्नुहोस्

सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्ती गोदावरीमा भेटियो 

३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट ९ माघमा चोरी भएको मूर्ति गोदावरीमा बोरामा राखेको अवस्थामा फेला परेको छ । चोरी भएको मूर्ती खोज्न ललितपुर प्रहरीले विशेष टोली बनाएको थियो । भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले समेत अनुसन्धान गरिरहेका थि...

पुरा पढ्नुहोस्

पूर्व सभामुख महराको सुरक्षामा खटिएका असईको मृत्यु 

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ ।   प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्ष...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र रक्षा सचिवले गरे कालापानी क्षेत्रको निरीक्षण 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानसेनापति शर्माले बिहीबार सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।       उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारल...

पुरा पढ्नुहोस्

प्रदेश प्रहरी ऐन कार्यान्वयनमा केन्द्रको अवरोधपछि मधेश प्रदेशमा सङ्कल्प प्रस्ताव पेश

३ बर्ष अगाडि

मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेश गरेका हुन् ।      सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार...

पुरा पढ्नुहोस्

सेनाका ६३ जना क्याप्टेनलाई मेजरमा बढुवा गर्न जंगी अड्डाको सिफारिस

३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले साधारण सेवा तर्फका ६३ जना सहसेनानी (क्याप्टेन) लाई सेनानी (मेजर) मा बढुवा सिफारिस गरेको छ । यस्तै तीन जना उपसेनानी (सेकेण्ड लेफ्टिनेन्ट ) लाई सहसेनानी (क्याप्टेन) मा बढुवाका लागि सिफारिस गरिएको छ ।    सैनिक मुख्यालयले सैनिक नियमावली २०६९ अनुसार रिक...

पुरा पढ्नुहोस्

मूर्ति र नगदसहित १७ वर्षीय किशोर काठमाडौँबाट पक्राउ

३ बर्ष अगाडि

काठमाडौँबाट पँहेलो रंगको धातुको मूर्ति र नगदसहित १ किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।     काठमाडौँको टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ८ घर भएका १७ वर्षीय किशोरलाई गएराति १ थान पँहेलो रंगको धातुको मुर्ति, १ लाख ४ हजार ७ सय ४० नगद र २ थान मोबाइल सहित प्रहरीले नियन्त्र...

पुरा पढ्नुहोस्

श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ पक्राउ

३ बर्ष अगाडि

प्रहरीले श्रोत नखुलेको करिब ७० लाख रकमसहित काठमाडौँबाट १ जनालाई पक्राउ गरेको छ ।     नुवाकोट ककनी गाउँपालिका ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुङ्गानालाई ६९ लाख ९९ हजारसहित प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।   बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी...

पुरा पढ्नुहोस्