Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

भारत लैजान लागिएको पाँच हजार किलो केराउ कपिलवस्तुबाट बरामद

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।   कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

३ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...

पुरा पढ्नुहोस्

हिमपातबाट अवरुद्ध यी सडकहरु नेपाली सेनाका प्रयासमा खुले  

३ बर्ष अगाडि

नेपाली सेनाको प्रयासमा प्रतिकुल मौसमका कारण मुलुकका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई अवरुद्ध भएका सडक खण्ड खुलाइएको छ ।     नेपाली सेनाद्वारा माघ २० गते अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे-पाटन...

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     

पुरा पढ्नुहोस्

गृहले मन्त्रालय, विभाग तथा प्रहरी र सशस्त्रका लागि बनाएका यस्ता छन् कार्ययोजना

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए ।      राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...

पुरा पढ्नुहोस्

कालापानी क्षेत्रमा बसेका नेपाली सुरक्षाकर्मीको यस्तो छ अवस्था

३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा नियमित बसेको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो ।      सुरुमा सशस्त्र प्रहरी न...

पुरा पढ्नुहोस्

सुकुम्बासीलाई पनि नछाेड्ने काठमाडाैंका ठग!

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा सजिलै पैसा कमाउने ध्यान्नमा लागेका धेरै समूहहरु सक्रिय छन् । उनीहरुको काम भनेकै ठगी गर्ने हो । यसका लागि उनीहरु कहिले ठुलाबडासँगको परिचयलाई हतियार बनाइरहेका हुन्छन् । कहिले सरकारले निशुल्क उपलब्ध गराउने कागजपत्रलाई आधार बनाएर ठगी गरिरहेका हुन्छन् ।      यति...

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा आमा र मामाको हत्या गर्ने आरोपी पक्राउ 

३ बर्ष अगाडि

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।     आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...

पुरा पढ्नुहोस्

चन्द्रागिरी हिउँमा हराएका सातवर्षे बालकसहितको पाँचघण्टापछि उद्धार

३ बर्ष अगाडि

प्रहरीले हिउँ खेल्न गएका सातवर्षीय बालकसहित पाँचजनालाई हराएको पाँचघण्टापछि सकुशल उद्धार गरेको छ । उनीहरु आईतबार दिउँसो चन्द्रागिरी डाँडामा बाटो बिराएर बेपत्ता भएका थिए ।    महानगरीय प्रहरी वृत्त थानकोट र विपद् व्यवस्थापनबाट खटिएका ३६ जनाको टोलीले उनीहरुलाई आईतबार मध्यराती उद्धार गर...

पुरा पढ्नुहोस्

प्रहरीमा तीन एआईजी थपको प्रस्ताव सोमबार निर्णय हुँदै  

३ बर्ष अगाडि

नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दीको थप्ने प्रस्ताव सोमबार बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ ।      अर्थ मन्त्रालयले तीन एआईजी दरबन्दी थपको प्रस्तावमा आईतबारमात्रै सहमति जनाएको उच्च प्रहरी अधिकारीले बताए । उनका अनुसार सोमबार मन्त्रिपरिषद्बाट प्रहर...

पुरा पढ्नुहोस्