Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

लहान मालपोत कार्यालयमा बम विस्फोट

४ बर्ष अगाडि

सिराहको मालपोत कार्यालय लहानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोट भएको हो ।   विस्फोटमा परी हालसम्म ६ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब...

पुरा पढ्नुहोस्

जडीबुटीमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रुको मृत्यु

४ बर्ष अगाडि

आइतबार बिहान ६ बजे जडीबुटीबाट पेप्सीखोला जाने बाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रु दुवै जनाको मृत्यु भएको छ ।    सिंन्धुली घर भई मूलपानी बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठले चलाएको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएको हो । चालक श्रेष्ठसहित सिन्धुपाल्चोक घर भई भक्तपुरको ल...

पुरा पढ्नुहोस्

रौतहट प्रहरीद्वारा खेतमा लगाएको अफिम र गाँजा नष्ट

४ बर्ष अगाडि

  रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो ।    अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमक...

पुरा पढ्नुहोस्

१० लाख नगदसहित तस्कर पक्रने महिला प्रहरी बनिन् ‘पुलिस अफ द मन्थ’

४ बर्ष अगाडि

वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।    कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतब...

पुरा पढ्नुहोस्

भारतबाट २० वर्षअघि भित्रिएको युरेनियम कति खतरनाक? किन छ बहुमूल्य ?

४ बर्ष अगाडि

शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्‍यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो ।    प्रहरीका अनुसा...

पुरा पढ्नुहोस्

Breaking news : साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ पक्राउ

४ बर्ष अगाडि

प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियम सहित पक्राउ गरेको जानकारी दिए ।    पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्था...

पुरा पढ्नुहोस्

दिल्लीमा कोठी चलाउने नुवाकोटकी चमेली पक्राउ

४ बर्ष अगाडि

मानव बेचबिखन अपराधमा संलग्न रही फरार एक महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर नगरपालिका–२ घर भएकी चमेली र सीता भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई २३ फागुनमा पक्राउ गरिएको हो ।   तामाङले भारतको नयाँ दिल्लीस्थित जि.बी. रोड ५६ न...

पुरा पढ्नुहोस्

२० वर्षदेखि नक्कली मोबिल बेच्दै आएका व्यवसायी खेम्का पक्राउ

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शंकरलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।        विगत २० वर्षदेखि गो...

पुरा पढ्नुहोस्

विप्लवले फिर्ता गरे सरकारी सुरक्षाकर्मी

४ बर्ष अगाडि

विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।   प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...

पुरा पढ्नुहोस्

होटल हयातबाट बिहारका पूर्वमुख्यमन्त्री लालु यादवका सालाको रकम चोरी

४ बर्ष अगाडि

होटल हयातबाट भारत बिहारका पूर्वकेन्द्रीय मन्त्री तथा मुख्यमन्त्री लालुप्रसाद यादवका साला सुवास यादवको रकम चोरी भएको छ । गत बुधबार काठमाडौंस्थित उक्त होटलमा आइपुगेका उनको सोही दिन १ लाख ३० हजार रुपैयाँ चोरी भएको हो ।    यादवसँगै उनका निकटका अर्का व्यक्ति सुजित सिंह पनि सँगै होटल पुग...

पुरा पढ्नुहोस्