Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

प्रधानसेनापतिद्वारा ‘आर्मी गट ट्यालेन्ट’का विजेता पुरस्कृत 

४ बर्ष अगाडि

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाले सेनाले ‘आर्मी गट ट्यालेन्ट २०७७’ आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् ।    केन्द्रीय तहको छनोट समितिको निर्णय...

पुरा पढ्नुहोस्

लागूऔषध खाँदा विवाद, चक्कुले हानेर साथीको हत्या

४ बर्ष अगाडि

आफ्नै साथीको हत्या आरोपमा बारा प्रहरीले मंगलबार २९ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले निजगढ–९ बस्ने १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका हुन् ।    रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भएका साहले प्रहरीसमक्ष आफूले हत्या गर...

पुरा पढ्नुहोस्

भागरथी हत्याका आरोपितले इजलाससमक्ष स्वीकारे कसुर

४ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् ।    मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...

पुरा पढ्नुहोस्

बेपत्ता आमा र छोरीको शव कर्णाली नदीमा फेला

४ बर्ष अगाडि

आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ ।   मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...

पुरा पढ्नुहोस्

साउथ सुडानकाे मिसनबाट क्याप्टेन रितुको सन्देश ‘यहाँ पुरुषले गर्नसक्ने महिलाले नसक्ने केही छैन’ (अन्तर्वार्ता) 

४ बर्ष अगाडि

नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९)  संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ ।  साउथ सुडानमा महिलाह...

पुरा पढ्नुहोस्

भक्तपुरमा अतिक्रमित टहरा हटाउन गएका कर्मचारी कुटिए, ९ दिन बित्दा पनि दोषीलाई कारबाही भएन

४ बर्ष अगाडि

भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ ।        घटना भएको नौ दिन बितिसक्दा पनि द...

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

४ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...

पुरा पढ्नुहोस्

बेपत्ता दम्पती प्रकरण : १५ दिन बित्दा पनि प्रहरीले फेला पारेन सुराक

४ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो ।   ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...

पुरा पढ्नुहोस्

जब एसएसपी किरणले कार्यालयमै दुई महिला कर्मचारीलाई ‘बेबी शावर’ गरिन्

४ बर्ष अगाडि

आज अन्तर्राष्ट्रिय नारी दिवस । आधा आकाशको उपमा पाएका नारीहरुका लागि यो दिन विशेष रहन्छ । उनीहरुको समानता, हक–अधिकार र उत्पीडनविरुद्धको आन्दोलनको सम्झनास्वरुप यो दिन विशेष रहन्छ ।  तर, नारी अधिकारको सही अर्थमा मूल्यांकन र पुरस्कार त्यति बेलामात्र उच्च रहन्छ, जब उनी परिवार, कार्यक...

पुरा पढ्नुहोस्

दाइजो नपुगेको निहुँमा रुपन्देहीकी सम्झनालाई जिँउदै जलाएर ‘हत्या’ !

४ बर्ष अगाडि

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको २०७४ सालमा मुकेश चाईसँग प्रेमविवाह भयो । परिवारको पनि सहमति भएकाले विवाहमा कुनै समस्या भएन ।    समुदायको चलनअनुसार उनी केही वर्ष माइतमै (गौना) बसिन् । २०७६ फागुनमा श्रीमान्को घर आइन् । त्यसयताको केही...

पुरा पढ्नुहोस्