
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ ग¥यो । कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट पक्राउ परेका हुन् । खातामा रकम नभएको चेक...
पुरा पढ्नुहोस्धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । धादिङको त्रिपुर...
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–३ स्वयम्भू हलचोकस्थित खाली जग्गामा महिला मृत अवस्थामा फेला परेकी छन् । पहिचान नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । अनुसन्धानका लागि महानगरी...
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ । उनी कालिमाटी साेल्टीमाेडमा रहेकाे हाेटल प्लाटिनियमका संचालक समेत हुन् । उनलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरेर कमलपोखरी वृत्तमा राखिएको...
पुरा पढ्नुहोस्कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र ललितपुरको सानेपास्थित स्टार अस्पताललाई पीसीआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो । &...
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन् । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले शंकास्पद अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । दुवैलाई शुक्रबार बिहान ३ बज...
पुरा पढ्नुहोस्काठमाडौंको कान्तिपथमा ग्लोबल आइमई बैंकको एटीएम मेसिन फुटाउँदै गरेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान साढे दुई बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथमा रहेको अटोमेटिक टेलर मेशिन (एटीएम) फुटाउँदै गरेको अवस्थामा भारत गोरखपुर घर भएका ठमेल...
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...
पुरा पढ्नुहोस्बलात्कारको झुठो जाहेरी दिदाँ सुर्खेत जिल्ला अदालतले केही दिनअघि साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको छ । दुबैले योजना बनाएर काठमाडौंका एकजना ब्यक्तिलाई बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुबैलाई पक...
पुरा पढ्नुहोस्सरकारी निकायको संरचना निर्माण गरेको किर्ते कागजपत्र बनाई ठेक्कापट्टा हात पार्दै आएका भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ घर भई भैंसेपाटी बस्ने ४१ वर्षीय महर्जनले निर्माण नै नभएको संरचनाको किर्ते कागजात बनाई ठेक्कापट्टामा...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit