Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

डोटीकी मीनाको हत्या आरोपमा श्रीमानसहित परिवारका चार जना थुनामा

४ बर्ष अगाडि

डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।        गत फागुन ६ ग...

पुरा पढ्नुहोस्

तीन हत्या घटनाको अनुसन्धानमा सफल डीएसपी गौतम बने बाराको ‘पुलिस अफ द मन्थ’

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्र जिल्लाको फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । तीनवटा हत्या घटनाको सफल अनुसन्धान र दोषी पक्राउमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले मिश्रलाई पुरस्कृत गरिएको हो ।   डीएसपी मिश्रको कमाण्ड...

पुरा पढ्नुहोस्

एक महिनादेखि बेपत्ता दम्पतीको सीआईबीले थाल्यो खोजी

४ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो ।   यसअघि नेपाल प्रह...

पुरा पढ्नुहोस्

आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

४ बर्ष अगाडि

उदयपुर जिल्ला अदालतले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।    बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसल...

पुरा पढ्नुहोस्

श्रीमान सन्तोषले गरे श्रीमती सन्तोषीको हत्या 

४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–१४  बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको बताएको छ  । महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो ।    प्रहरीले हत्य...

पुरा पढ्नुहोस्

बुधबार बिहानै दिल्लीमा नुवाकोटकी मिनाको गोली हानी हत्या 

४ बर्ष अगाडि

भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ ।  उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् ।    दिल्लीमा रहेका अभियानकर्ता आरबी खड्काले बिहान सबैभन्दा पहिला पसल खोल्न पुग्ने मिना बुधबार बिहान अज्ञात समूहको गोलीको शिकार भएको ब...

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी सहकुलले दिए इन्भाइरोन्मेन्टल अवार्ड

४ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका  प्रमुख ड...

पुरा पढ्नुहोस्

दार्जिलिङकी दुई महिला झापामा १५० ग्राम ब्राउनसुगरसहित पक्राउ

४ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका–१५ फडानीस्थित कासघारीबाट इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउनसुुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।   भारत दार्जिलिङ मैनागुडी थाना खोरीबारी बस्ने २७ वर्षीया सुनिता हेमरन र ३२ वर्षीया अनिता ह...

पुरा पढ्नुहोस्

दोहोरो नागरिकता लिएर दुरुपयोग गर्दै आएका बाग्लुङका कमल पक्राउ

४ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोहोरो नागरिकता बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङको गलकोट नगरपालिका–२ घर भई काठमाडौं–४ सुकेधारा ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरिएको हो ।    सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता...

पुरा पढ्नुहोस्

कैलालीमा जुवाखालबाट असईसहित पाँच जना पक्राउ

४ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...

पुरा पढ्नुहोस्