Saturday, 07 June 2025 | २०८२ जेठ २५, शनिवार

इन्टरपोलको सहयोगमा भारतको श्रावस्तीबाट यसरी समातिए नेपालगञ्जका ‘सन्काहा प्रेमी’

४ बर्ष अगाडि

१५ वर्षीया किशोरीलाई चक्कु देखाएर जबर्जस्ती नेपालगञ्ज बसपार्कस्थित एक होटलमा लगी बलात्कार प्रयास गर्ने र निर्घात कुटपिट गरी डेढ महिनादेखि फरार रहेका युवकलाई नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्स (एसटीएफ) को सहयोगमा भारतको श्रावस्तीस्थित जमुनाह बजारबाट पक्राउ गरिएको छ ।    १६ मा...

पुरा पढ्नुहोस्

निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर कामदारको मृत्यु 

४ बर्ष अगाडि

म्याग्दीको  अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।   ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा सिरहा मालपोत कार्यालय विस्फोटमा संलग्न एक पक्राउ

४ बर्ष अगाडि

सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्नको आशंकामा सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार ३९ वर्षिय बलराम मण्डल पक्राउ परेका हुन् ।   उनलाई विशेष सूचनाका आधारमा सशस्त्...

पुरा पढ्नुहोस्

१५ सय रुपैयाँको विवादमा ज्वाईको हत्या गरेर फरार अभियुक्त ४१ वर्षपछि पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले २०३६ फागुन ८ मा आफ्नै ज्वाईको हत्यामा संलग्न अभियुक्तलाई ४१ वर्षपछि पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको बिशेष टोलिले कर्तब्य ज्यान मुद्धामा फरार रहेका ७६ वर्षका मलाङ तामाङ लामालाई पक्राउ गरेको हो ।   लामा बिरुद्ध तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अद...

पुरा पढ्नुहोस्

प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगञ्जमा निर्घात कुटपिट र बलात्कार प्रयास

४ बर्ष अगाडि

माघ १६ गते शुक्रबारको दिन उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् ।    नेपालगञ्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी १५ वर्षीया ती किशोरी मध्याह्न सा...

पुरा पढ्नुहोस्

बैतडीका युवा हत्या आरोपमा चार जना नियन्त्रणमा

४ बर्ष अगाडि

युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो ।       ...

पुरा पढ्नुहोस्

प्याराग्लाइडिङ दुर्घटना भई फेवातालमा खसेका सैनिक जवानको मृत्यु

४ बर्ष अगाडि

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।    सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको मृत्यु भएको हो...

पुरा पढ्नुहोस्

काठमाडौंमै ‘लेजी मंक’को छैटौं ट्रान्स पार्टी, प्रहरी भन्छ– ‘फलोअपमा छौं’

४ बर्ष अगाडि

  काठमाडौंको शिवपुरी भिलेज रिसोर्टमा शिवरात्रिको अघिल्लो दिन ‘ट्रान्स पार्टी’ भएको खुलेको छ । शिवरात्रि ग्यादरिङ शीर्षकमा निगेन मल्ल उर्फ लेजी मंकले पार्टी आयोजना गरेका हुन् ।    स्थानीयका अनुसार २६ फागुनको राति ८ देखि बिहान ८ बजेसम्म पार्टी चलेको थियो । ‘यह...

पुरा पढ्नुहोस्

सिद्धबाबाको मुद्दामा मिसिल झिकाउन उच्च अदालतको पत्राचार

४ बर्ष अगाडि

विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।    उच्च सरकारी वकिलको कार्यालय विराटनगरले आइतबार पुनरावेदन दर्ता गराएको हो । उक्त दिन नै उच्च अदालतले मुद्दाको सक्कल मिस...

पुरा पढ्नुहोस्

‘भ्याली कमिश्नर’ पालका ९० दिन

४ बर्ष अगाडि

दुुई साताअघि ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतको महानगरीय प्रहरी वृत्त कालिमाटीले क्लबमा अवैध क्यासिनो सञ्चालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको थियो । ...

पुरा पढ्नुहोस्