Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सुजिता भण्डारी मृत्यु प्रकरणः क्लूलेस भएको चितवन प्रहरीले न्याय माग्ने अभियन्तालाई दोषी देख्न थाल्यो 

३ बर्ष अगाडि

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस ।      असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...

पुरा पढ्नुहोस्

कैलालीमा दुई दिनदेखि बेपत्ता बालक मृत फेला

३ बर्ष अगाडि

कैलालीमा दुई दिनदेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का पाँच वर्षीय विवेक बिष्ट  बुधबार टीकापुर नगरपालिका–४ बागमारास्थित जमरा कुल...

पुरा पढ्नुहोस्

परीक्षा केन्द्रमा भएको सामुहिक बलात्कारका मुख्य आरोपी पक्राउ

३ बर्ष अगाडि

दुई वर्षअघि राजविराजको एक परीक्षा केन्द्रमा भएको सामूहिक बलात्कार घटनाका मुख्य आरोपित पक्राउ परेका छन् ।  सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा दुई वर्ष भएको सामुहिक बलात्कारको घटनाका मुख्य आरोपी २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल पक्राउ...

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...

पुरा पढ्नुहोस्

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान कुँवर बेपत्ता

३ बर्ष अगाडि

उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।        कञ्च...

पुरा पढ्नुहोस्

जर्नेलको अवकाश मिति सोध्ने कर्णेल सैनिक प्रहरीको थुनामा

३ बर्ष अगाडि

आफूभन्दा माथिल्लो तहका पदाधिकारीको गलत कार्यको विरोध गरेकै भरमा नेपाली सेनाका एक महासेनानी (कर्णेल) लाई सैनिक हिरासतमा राखिएको छ । सैनिक अनुशासन र आचरणविपरीतको कसुर गरेको आरोप लगाई कर्णेल चन्द्रप्रकाश चापागाईंलाई हिरासतमा राखिएको हो ।   सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले शक्तिको...

पुरा पढ्नुहोस्

बौद्धबाट ८ महिलासहित २८ जुवाडे पक्राउ, साढे १४ लाख बरामद

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथ...

पुरा पढ्नुहोस्

कालापानीको कालीमन्दिरसम्मै जान पाउनुपर्ने एपीएफको एसएसबीलाई प्रस्ताव

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ ।   अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...

पुरा पढ्नुहोस्

स्रोत नखुलेको एकतीस लाख नब्बे हजारसहित दुई जना पक्राउ

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको एक तीस लाख नब्बे हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।    मंगलबार रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपास स्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमसहित दुई व्यक्...

पुरा पढ्नुहोस्

कस्तुरीको बिना र बाघको छालासहित काठमाडौंमा चार चिनियाँ पक्राउ

३ बर्ष अगाडि

दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार तथा जुवातास सट्टेबाजीमा संलग्न रहेको अभियोगमा चार चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित जियाङ्यु खाजन होटलबाट गए राति पक्राउ परेका उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।   पक्र...

पुरा पढ्नुहोस्