Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सशस्त्रको डीआइजीमा धौबजी र न्यौपानेको बढुवा

३ बर्ष अगाडि

गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ ।    गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...

पुरा पढ्नुहोस्

सुजिताको हत्या देवरले गरेको खुलासा

३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...

पुरा पढ्नुहोस्

हेटौंडामा २ सय ९ किलो गाँजा सहित ३ जना पक्राउ

३ बर्ष अगाडि

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक...

पुरा पढ्नुहोस्

रणभीम गणको कोतमा सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

३ बर्ष अगाडि

महोत्तरीको जलेश्वर नगरपालिका–९ प्रकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा बुुधबार बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।     जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार मृत्युु हुने नेपाली सेनाका सिपाही अम्बिर तामाङ...

पुरा पढ्नुहोस्

सुन काण्ड मिलाउछु भन्ने सीआइबीका प्रहरी बिरुद्ध भ्रष्टाचार मुद्धा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।      सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रह...

पुरा पढ्नुहोस्

गृहमन्त्री खाँणको यस्तो छ राजनीतिक पृष्ठभुमी 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीका कांग्रेश नेता बालकृष्ण खाँणलाई गृहमन्त्री बनाएका छन् ।      निर्वाचन समेत गराउने जिम्मेबारीका साथ सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री देउवाले खाँणलाई विश्वासगर्नुका पछाडी उनले विगतमा रक्षा मन्त्रालयमा खेलेको भुमिकालाई मान्न सकिन्...

पुरा पढ्नुहोस्

उच्च अदालत इलामकी कर्मचारी महिलाको हत्या आरोपमा प्रहरीका असई पक्राउ 

३ बर्ष अगाडि

प्रहरीले उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी महिलाको हत्या आरोपमा नेपाल प्रहरीका असई युवराज बानियाँलाई पक्राउ गरेको छ।  त्यही अदालतमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।     अदालतक...

पुरा पढ्नुहोस्

बलात्कार घटनाका आरोपी ८ महिनापछि समातिए 

३ बर्ष अगाडि

अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको ।  इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।  ...

पुरा पढ्नुहोस्

पानामाको नक्कली इ–भिषा बनााएर १८ लाख रुपैयाँ ठगी 

३ बर्ष अगाडि

प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।      केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...

पुरा पढ्नुहोस्

उच्च अदालत इलाम परिसरमा मृत भेटिइन महिला कर्मचारी 

३ बर्ष अगाडि

इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।      पराजुली आज बिहान अदालत परिसरभित्र मृत्तावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय स...

पुरा पढ्नुहोस्