Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

माथिल्लो तामाकोशी : ठेकेदारको अर्बौं मूल्यको सामान हडप्न चलखेल 

३ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीले काम सकिए पनि आफ्नो अर्बौं मूल्यको सामान लैजान नपाएको बताएका छन् । ठेकेदारको सामान हडप्नका लागि एउटा समूहले स्थानीयलाई प्रयोग गरी अनधिकृत रुपमा ती सामान रोकेको ठेकेदारहरुले बताएका हुन् ।    सामान लैजान नपाउनेमा आयोजनामा का...

पुरा पढ्नुहोस्

पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या

३ बर्ष अगाडि

पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।    पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...

पुरा पढ्नुहोस्

लागूऔषधसहित मृत भेटिए डडेल्धुराका एक युवक

३ बर्ष अगाडि

डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान आफ्नै घरनजिक २३ वर्षीय युवक दीपेन्द्र धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी रमेशबहादुर पालले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार युवकले लगाएको पाइन्टको अगाडिको बायाँ खल्ती...

पुरा पढ्नुहोस्

राष्ट्रपतिको हत्यामा अमेरिका र कोलम्बियाका पूर्व सैनिक संलग्न : हाइटी प्रहरी

३ बर्ष अगाडि

हाइटी प्रहरीले आफ्नो मुलुकको राष्ट्रपति जोभोनेल मोइसेको हत्यामा अमेरिका र कोलम्बिया मानिसहरुको समूहको संलग्नता रहेको जनाएको छ ।   प्रहरीले केही आरोपीहरुलाई सार्वजनिक गर्दै उक्त समूहबारे जानकारी दिएको हो । २८ जनाको उक्त टोलीमा २६ जना कोलम्बियाका नागरिक र दुई जना हाइटी मूलका अमेरिकी रहेको प...

पुरा पढ्नुहोस्

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

३ बर्ष अगाडि

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए ।    छ महीना पुग्ने खाद्...

पुरा पढ्नुहोस्

कम्बोडियामा यौनदासी बनाउन नेपाली महिलाहरुको यसरी हुँदैछ तस्करी

३ बर्ष अगाडि

३८०२ किलोमिटर परको देश कम्बोडिया । गुगल म्यापका अनुसार लगातार मुख्य राजमार्ग भएर हिँडेमा काठमाडौंबाट ७२ घण्टामा यो देश पुग्न सकिन्छ । तर, त्यसका लागि भारत, म्यानमार र थाईल्याण्डजस्ता तीन देश छिचोल्न पर्छ । वा, म्यानमार नभएर समेत सवारीसाधनमा पुग्न सकिन्छ ।      कम्बोडियासँग हा...

पुरा पढ्नुहोस्

जामुन खान बोलाई बालकको हत्या, १४ र १५ वर्षीय किशोरी पक्राउ

३ बर्ष अगाडि

कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विकेक बिष्टको हत्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टिकापुर नगरपालिका-१ डेरा गरी बस्ने लम्की चु...

पुरा पढ्नुहोस्

अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला 

३ बर्ष अगाडि

अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन् । काठमाडौंकों थापागाउँमा रहेको उनको अपार्टमेन्टमा कुँवर मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।    उनले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या हत्या गरेको देखिएको छ । यसबारेमा प्रहरी...

पुरा पढ्नुहोस्

अटोमेटिक पेस्तोलसहित नेपालगन्जबाट एक पक्राउ

३ बर्ष अगाडि

नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरील...

पुरा पढ्नुहोस्

टीकापुरका साढे तीन वर्षीय ‘गोलु’ को हत्यामा उनकै ‘केयरगिभर’ दिदीको हात, बालाले खोल्यो रहस्य

३ बर्ष अगाडि

कैलाली टीकापुरका साढे ३ वर्षीय बालकको हत्या उनकै ‘केयरगिभर’ दिदीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको दिन आरोपीले बालकको बाला झिकेको र केही दिनपछि त्यसलाई बजारमा बेच्न खोज्दा घटनाको रहस्य खुलेको हो ।   प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालककी दिदी...

पुरा पढ्नुहोस्