Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

नागरिकको जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने प्रतिबन्धित सामाग्री कसरी भित्रियो नेपाल? 

३ बर्ष अगाडि

सरकारले नागरिकको स्वास्थ्यमा गंभिर असरगर्ने भन्दै राजपत्रमा सूचना नै प्रकाशित गरेर प्रतिबन्ध लगाएको सामाग्री काठमाडौंमा निर्वाध रुपमा विक्री वितरण भइरहेको पाइएको छ । यसले हाम्रो खाद्य सुरक्षा र जनस्वास्थ्य तथा भन्सार प्रणालीमाथि गंभिर चुनौती रहेको देखिएको छ । यस्तै नियमन गर्ने निकायको कमजोरी तथा बिक...

पुरा पढ्नुहोस्

भोटेबहालमा रहेको जुवाको खालबाट १२ जना पक्राउ 

३ बर्ष अगाडि

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  स्थानीय  दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।    महानगरीय वृत्त कालीमाटीबाट...

पुरा पढ्नुहोस्

कास्की, बाग्लुङ र स्याङ्जा प्रहरी कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कास्की गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वैशाखदेखि असारसम्मको चौथो त्रैमासिकमा जिप्रका कास्की उत्कृष्ट बन्न सफल भएको हो ।    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उक्त घोषणा गरेको हो । हाल उक्त प्रदेशको प्रहरी प्र...

पुरा पढ्नुहोस्

मृतावस्थामा दुई गैंडा फेला, संरक्षणमा बढ्यो चुनौती

३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैंडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।    ...

पुरा पढ्नुहोस्

१९ वर्षे पेशेवर बाइक चोर : भक्तपुरबाट केटिएम डुक चोरेको ६ घन्टामै यसरी पक्राउ परे

३ बर्ष अगाडि

पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।    सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाइरेक्ट स्टार्ट गरी चलाइरहेको अवस...

पुरा पढ्नुहोस्

सुजिता मृत्यु प्रकरण : परिवारले शव बुझे, दुई सातामा पनि आएन भिसेरा रिपोर्ट

३ बर्ष अगाडि

दुई साताअघि जंगलमा मृत अवस्थामा फेला परेकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । पोस्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइएको चितवन प्रहरीले जानकारी दिएको छ ।    चितवन प्रहरीका प्रमुख एसपी ओम अधिकारीले आज परिवारलाई शव जिम्मा लगाइएको पर्दाफासलाई जानकारी दिए । सुजिताको श...

पुरा पढ्नुहोस्

लागूऔषध ब्राउन सुगर सहित समातिए पर्साका वडाध्यक्ष 

३ बर्ष अगाडि

प्रहरीले लागु औषध खैरो हिरोइनसहित निर्वाचित जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मैनपुर गाउँपालिका वडा नम्बर एक धोरेका वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनीलाई लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको हो ।    उनलाई आइतबार राती १० बजे  वीरगंज १९ बर्वास्थित तिलावे पुल नजिकैब...

पुरा पढ्नुहोस्

नागरिकलाई सहज रुपमा सेवा दिन रुपन्देही प्रहरीको एकिकृत नागरिक सेवा

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकिकृत नागरिक नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेको छ ।    सेवाग्राहीहरुलाई सबै किसिमको प्रहरी सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको प्रणाली बिकास गरी एकिकृत नागरिक सेवा सुरु गरिएको हो ।    सेवाग्राहीहरुलाई सहज र सरल हो...

पुरा पढ्नुहोस्

१९ करोडका चेकसहित काठमाडौंबाटै समातिए मिटर ब्याजी  

३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड रुपैयाँभन्दा बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले बताए  ।  &...

पुरा पढ्नुहोस्

इथोपियालाई उछिन्दै शान्ती सेना पठाउने दोस्रो देश बन्यो नेपाल 

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा  नेपाली सेना...

पुरा पढ्नुहोस्