Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

जेलरको मिलेमतोमा नेपालगन्ज कारागारबाटै आपराधिक गतिविधि सञ्चालन

३ बर्ष अगाडि

कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला ।    बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...

पुरा पढ्नुहोस्

भक्तपुरका प्रहरीलाई मापसे गरी हातपात, एक पक्राउ

३ बर्ष अगाडि

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्...

पुरा पढ्नुहोस्

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही, १३० जना पक्राउ

३ बर्ष अगाडि

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् ।    नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्...

पुरा पढ्नुहोस्

भ्रूणहत्या आरोपमा बागलुङकी २६ वर्षीया युवती पक्राउ

३ बर्ष अगाडि

अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।    ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारी...

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरीका डीएसपी देवको क्यान्सरका कारण निधन

३ बर्ष अगाडि

प्रदेश प्रहरी कार्यालय, प्रदेश १ मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार देवको क्यान्सरका कारण निधन भएको छ । पेटको क्यान्सर भएका ३७ वर्षीय देवको उपचारका क्रममा शनिबार विराट मेडिकल कलेजमा निधन भएको हो ।   देवको आइतबार अन्तिम संस्कार गरिने भएको  छ । देव सप्तरीको राजबिराज...

पुरा पढ्नुहोस्

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

३ बर्ष अगाडि

कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम थापा, २५  वर्षीय गुम बहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्...

पुरा पढ्नुहोस्

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीमा नेपाली शान्ति सैनिकको अदलबदली सुरु

३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरिएको छ ।   प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई...

पुरा पढ्नुहोस्

अनुसन्धानमा बदनियत राखेको आरोप लागेका एसएसपीलाई कारबाहीमा बेवास्ता

३ बर्ष अगाडि

अनुसन्धानमा बदनियत राखेको आरोपमा नेपाल प्रहरीका एसएसपीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।    त्रिभुवन वि...

पुरा पढ्नुहोस्

रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

३ बर्ष अगाडि

जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् ।            अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त संकलनमा समस...

पुरा पढ्नुहोस्

अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातु सहित २ जना पक्राउ

३ बर्ष अगाडि

रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका पण्डितपुरमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला सुन र ७ किलो चाँदी सुन र चाँदी जस्तो देखिने धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्...

पुरा पढ्नुहोस्