
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

पर्सा प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिववालक महत्तो छन् । काठमाडौंको कलंकीबाट असार २७ गते बिहान बुटवल जाने...
पुरा पढ्नुहोस्नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...
पुरा पढ्नुहोस्महोत्तरीमा एक सहकारी सञ्चालक एक करोडभन्दा बढी रकम उठाएर दुई वर्षदेखि फरार भएका कारण बचतकर्ता बिचल्लीमा परेका छन् । बर्दिबासस्थित पिपुल्स बच तथा ऋण सहकारी संस्थाका सञ्चालक पैसा उठाएर सम्पर्कविहीन भएसँगै सहकारी दुई वर्षदेखि बन्द छ । सहकारी बन्द र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता भने विचल...
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । आजदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको हो । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रहरुको...
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई पनि पर्यटन बिदा माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदन दरपिठ भएको छ । मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट निवेदन मर्का पर्ने पक्षबाटै नआएको भनी दरपिठको आदेश दिएका हुन् । यसअघिको सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष...
पुरा पढ्नुहोस्अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । ‘भोलिको दुःखको साथी हुने आश...
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसलाई निष्प्रभावी बनाउने भन्दै विज्ञापन गरिएको कोरोना गार्ड नामको उपकरण नकिन्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बजारमा प्रचारित कोरोना गार्ड जस्ता भ्रमपूर्ण उपकरणहरुबाट सतर्क रहन आग्रह गरेको हो । ‘कोरोनालाई नियन्त्र...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका एआईजीहरुको सरुवा रोक्ने गरी निर्णय भएकोबारे आफूहरुलाई जानकारी नभएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले यसअघिको सरकारले गरेको एआईजीहरुको सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उल्लेख गर्दै समा...
पुरा पढ्नुहोस्बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ । भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit