Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

ट्रेण्डिङ

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ ।   बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}

पुरा पढ्नुहोस्

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।   आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध...}

पुरा पढ्नुहोस्

स्थानीय तहको निर्वाचनमा खटिने सम्पूर्ण सुरक्षाकर्मीलाई सरकारले दियो धन्यवाद 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।    वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।    ...}

पुरा पढ्नुहोस्

सोमबारयता १७३० युक्रेनी सेनाले आत्मसमर्पण गरे : रुस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल कारखानामा यस साता १ हजार ७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ ।   ‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’,  मन्त्रालयले द्...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा अमेरिकी पेस्तोल र गोलीसहित एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बाट सशस्त्र प्रहरीले अमेरिकी पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।   सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जिल्लाको  भारदहस्थित कोशी ब्यारेजबाट बैशाख ५ गते सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्न...}

पुरा पढ्नुहोस्

सशस्त्र आईजीको रोलक्रममा रहने गरी पौडेलको एआईजीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।    डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए...}

पुरा पढ्नुहोस्

बूढानीलकण्ठबाट अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ...}

पुरा पढ्नुहोस्

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}

पुरा पढ्नुहोस्

गठबन्धनका दल आफैं कमजोर भएकाले मत पाएनन् : गगन थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको बताएका छन् ।    शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पगेका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दल पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु कारण भए...}

पुरा पढ्नुहोस्

बालिकालाई बलात्कारको आरोपमा म्यादी प्रहरी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रह...}

पुरा पढ्नुहोस्