
प्यारालाइसिस भएको बहाना बनाई वीर अस्पतालमा उपाचारको क्रममा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको मुद्दामा थुनामा रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका कुञ्चोक घर भएका २५ वर्षीया राजेश तिरुवा गत चैत २९ गते वीर अस्पतालबाट फरार भएका थिए । उनी केन्...}
पुरा पढ्नुहोस्प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यकाबाट तीनजना मानिसहरु पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुप मिश्र, दीपेश थापा र राहुल चचानसहितका मानिसहरुलाई पक्राउ गरेको हो । प्रहरीका...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्न...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश ५ सरकारका प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले भ्रष्टाचार गरेको आरोपसहित आयोगले मुद्दा दायर ग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर...}
पुरा पढ्नुहोस्अहिले सत्तारुढ गठबन्धनहरुको बीचमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्ने विषयमा छलफल चलिरहेको छ । गठबन्धनका दलहरुले स्थानीय तहको लागि उम्मेदवार कसरी तय गर्ने भन्ने एक किसिमको मापदण्ड पनि बनाएका छन् । यसैबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले महानगरप...}
पुरा पढ्नुहोस्नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्वयम्भूमा अनुगमन तथा मूल्यांकन इकाइको उद्घाटन गरेका छन् । मंगलबार इकाइ उद्घाटन गर्दै महानिरीक्षक केसीले तल्लो तह सम्मका इकाबाट सम्पादित सांगठनिक कामकारबाहीको नियमित अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उ...}
पुरा पढ्नुहोस्भाई सेनामा कार्यरत हुन्छन् । देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको पृष्ठभुमी । बुवाआमाको मृत्युु भएपछि उनै दिदीको स्याहार र मायामा भाई हुर्किन्छन् । तर, एकाएक दिदी घरबाट लापता हुन्छिन् । भाईले उनको धेरै खोजी गर्छन । दिदी भेटिन्न । भाई सेनामा भर्ना हुन्छन् । ...}
पुरा पढ्नुहोस्काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit