Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

ट्रेण्डिङ

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ४ करोडको कारोबार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.३७ अङ्कले उकालो लागेर २२३१.५७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ अङ्कले उकालो लागेर ४३५.०९ मा पुगेको छ ।    ...}

पुरा पढ्नुहोस्

बलात्कारका घटनामा प्रभावकारी अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आयोगले बुधबार यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा संलग्न हुने नेपाल प्रहरीका अधिकृतसँग छलफलपछि यस्तो आग्रह गरेको हो ।   छलफल कार्यक्रममै आयोगकी सदस्य लिली थापाले यौनजन्य हि...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित काठमाडौंबाट चारजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको पिंगलास्थानबाट लागू औषध १२२२ एम्पुलसहित चारजना मानिसहरु पक्राउ गरेका छन् ।   विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सप्तरी जिल्ला वलान विहुल गापा वडा नं. ३ स्थायी ठेगाना भएक...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्याको आरोपमा जहदा गाउँपालिका–२ का  ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरेको हो ।   घरायसी विवादमा उ...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनको परिणाम सन्तोषजनक भएनः ओली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् ।    बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन । उनले उएमालेले ठूलो घेराबन्दी र प्रतिकूल...}

पुरा पढ्नुहोस्

अबको काम महानगरवासीमा समर्पित हुन्छः चिरिबाबु महर्जन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका  चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् ।    बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् ।    मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}

पुरा पढ्नुहोस्

बागमती प्रदेश र मातहतका निकायमा ७२ करोड रुपैयाँ बेरुजु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बागमती प्रदेशको सरकारी निकायमा ७२ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ ।    हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको  जा...}

पुरा पढ्नुहोस्

डाक्टर दीपक बीसी बनेर अछाममा ठगी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछा...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनबाट ९१ बुँदामा संशोधनको प्रस्ताव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबारबाट दुवै सदनमा छलफल सुरु भएको छ । छलफल दुई दिनसम्म जारी रहनेछ ।    कूल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा...}

पुरा पढ्नुहोस्

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}

पुरा पढ्नुहोस्