Thursday, 29 May 2025 | २०८२ जेठ १६, बिहिबार

ट्रेण्डिङ

एक प्रहरीलाई वर्षभरिमा के कस्ता व्यक्तिगत पोशाक र सामान दिइन्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको प्रहरी जवानदेखि अधिकृतसम्म केही सामाग्री बाहेक सबै सामाग्री समान सरह वितरणको व्यवस्था प्रहरी नियमावलीले गरेको छ । तर, अधिकृतहरुले ती सामाग्री आफु अनुकुल सहजै पाउँछन् भने तल्लो दर्जाका लागि त्यही सामाग्रीका लागि महिनौं वा कहिले काँही वर्षसम्म पनि पर्खनु पर्छ ।     ...}

पुरा पढ्नुहोस्

प्रहरी र सशस्त्रकाे नियमावली फेर्न गृहकाे समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐनरनियम संशोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।     गृहमन्त्री बालकृण खाणले सह–सचिव एवम् गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेका हुन् । समितिले ऐन र नियम संशोधन अध्ययन गरेपछि गृहमन्...}

पुरा पढ्नुहोस्

भारतीय राजदूतावासको रक्षा प्रभागले ‘गतिशीलता सहायता वितरण शिविर’ सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले गतिशीलता सहायता वितरण शिविर सञ्चालन गरेको छ ।      धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा आज भएको उक्त शिविर भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि रहेको भारतीय दूतावासले जनाएको छ । यस शिव...}

पुरा पढ्नुहोस्

मन्त्रीका पिएसओ मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...}

पुरा पढ्नुहोस्

यातायात कार्यालय एकान्तकुनामा प्रदेश मन्त्रीको छड्के 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए ।      उ...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : मधेशमा माओवादी केन्द्रकी उर्मिला र जसपाका खालिद विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेश प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद खालिद विजयी भएका छन्      महिलातर्फ सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। । बुधबार साँझ सकिएको मतगणनामा...}

पुरा पढ्नुहोस्

मोरङको उखुबारीमा २ शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको २ शव प्रहरीले फेला पारेको छ ।      बुधबार उखु काट्न पुगेका किसानले शंकास्पद अवस्थामा खाल्डो खनी केही पुरेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । सोही खबर पाएपछि बेलुका खाल्डोको उत्खन...}

पुरा पढ्नुहोस्

अरुणाचल प्रदेशबाट हराएका युवालाई चिनियाँ जनमुक्ती सेनाले गर्याे फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीया युवक आफ्नो घर फिर्ता भएका छन् ।     भारतीय मन्त्री किरेन रिजुजीले १७ वर्षीय युवक मिराम तारोन आफ्नो घर फिर्ता आएको ट्वीटरमार्फत बताएका छन् । उनी यही जनवरी १८ देखि हराएका थिए । उनी युवक बाटो बिराएर चीनतर्फ गएपछि चिनियाँ सेनाको नियन्त्रण परेको पनि...}

पुरा पढ्नुहोस्

८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गर्ने १ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङमा ८० वर्षीय आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।     बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले आफ्नै बुबा दल बहादुर खत्रीलाई कुटपिट गर्दा मृत्यु भएको हो ।    मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी...}

पुरा पढ्नुहोस्

मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा २१४ जनाको टोली लेवनानमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}

पुरा पढ्नुहोस्