
नेपाल प्रहरीको प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त भएका छन् । केही दिनअघि मात्र केसीको प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो । यसअघि प्रवक्ता रहेका डीआईजी मुकुन्द आचार्यले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारी लिएका थिए । त्यसअघि प्रवक्ता रह...}
पुरा पढ्नुहोस्नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता अफगानिस्तानमा लगिएको थियो । उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}
पुरा पढ्नुहोस्बैतडीको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्न...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले पुस महिनाभर ८७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार पुसको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ६६ लाख ८७ हजार र ट्राफिक कारबाहीबाट २० ल...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको । आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से ४ महिना यताकै उच्च विन्...}
पुरा पढ्नुहोस्प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}
पुरा पढ्नुहोस्बारामा एक ९ वर्षीया बालिकाको बलात्कारपछि निर्ममताप२र्वक हत्या गरेको आरोपमा प्रहरीले आमाछाेरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आइतबार बालिका रुपमालाकुमारी साहको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा सन्तोष साह कानु र उनकी आमा शान्तिदेवीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । ...}
पुरा पढ्नुहोस्मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको जबरजंग गणले प्रशंसापत्र प्राप्त गरेको छ । नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) चौथो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प...}
पुरा पढ्नुहोस्प्रहरीभित्र बढ्दो नैराश्यताले त्यहाँ कार्यरत वरिष्ठदेखि कनिष्ठ प्रहरी अधिकारीहरु मानसिक रुपमा कमजोर भएका हुन कि भन्ने बहस चलिरहेका बेला महानगरीय प्रहरी वृत्त स्वयम्भुको ब्यारेकमा एकजना महिला प्रहरी जवानले आत्महत्याको प्रयास गरेकी छन् । वृत्तमा कार्यरत उनले आइतबार बिहान सवा आठबजे ब...}
पुरा पढ्नुहोस्खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit