
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज उनले पत्रकारसँग कुराकानी गर्दै सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । ‘कि त सरकार छोडेर सडकमा जानु प-यो । कि सरकारमा बसेर सडकमा जानु भएन...}
पुरा पढ्नुहोस्प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छन् । आइतबारको संसद् बैठकमा...}
पुरा पढ्नुहोस्काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माण कार्यमा सरकारका सरोकारवाला मन्त्रालयहरुबीच समन्वय गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधवार बसेको प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकले सरकारवाला मन्त्रालयहरुका बिचमा समन्वय नहुँदा काठमाडौं–...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरेका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार...}
पुरा पढ्नुहोस्तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरुमा ८१ जनाको काज सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले बुधबार उनीहरुको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट संचालनमा अप्ठेरो परेकोले उनीहरुको काज गरिएको उल्लेख छ । हेरौ...}
पुरा पढ्नुहोस्न्याय परिषदले विशेष अदालतमा न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्य तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ । परिषदको बुधबार बसेको बैठकलेउच्च अदालत पाटन, हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत पौडेललाई अध्यक्ष सहित ६ न्यायाधीशलाई सदस्य तोक्न सरकारलाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले आफ्ना शिक्षार्थीहरु प्रधानसेनापति प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सम्मान गरेको छ । कलेजबाट दिक्षित महारथी शर्मा र महानिरीक्षक थापा क्षेत्री आफ्नो संगठनको सर्वोच्च पदमा पुग्न सफल भएका अधिकृतहरुलाई स्टाफ कलेजको ह...}
पुरा पढ्नुहोस्प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथि मिसाइल हमला गरेको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डस्मा मिसाइल हमला भएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसका राष्ट्रपति भ्यालिदिमिर पुटि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit