
खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागारमा पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान १० बजेर ५५ मिनेटमा नख्खु कारागार पुगेको प्रहरीकाे उच्च स्रोतले जानकारी दिएको छ । उनी करिब एकघण्टा बसेर फर्किएका छन् । मन्त्री थापाल...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बुधबार बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको राष्ट्रिय सभा स्रोतले जानकारी दिएको छ । परिषद्को बैठकका लागि संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र विविध गरी दुइटा एजेन्डा तय गरिएको छ...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो । यसअघि नेपाल प्रह...}
पुरा पढ्नुहोस्काठमाडौंको तलेजु भवानी मन्दिरको हराइरहेको हार अमेरिकाको सिकागोस्थित एक संग्रहालयमा भेटिएको छ । आधा शताब्दीदेखि हराइरहेको उक्त हार अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले संग्रहालयमा भेटेकी हुन् । हारबारे जानकारी पाएपछि उनले यसबारे ट्वीटरमार्फत...}
पुरा पढ्नुहोस्बिना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौं भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ भोलेनी घर भएका ३३ वर्षीय वीरबहादुर तामाङ र रामेछाप सुनपाती गाउँपालिका–७ घर भएका २७...}
पुरा पढ्नुहोस्सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ। उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  ...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा आयो...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दुई दल र विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुन लागेको हो । &nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको...}
पुरा पढ्नुहोस्सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिवहरुको सरुवा गरेको हो । सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा भएको हो । सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit