Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

ट्रेण्डिङ

ओली समूहले माघ २३ मा नारायणहिटीअगाडि जनसभा गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बागमती प्रदेश कमिटीले यही २३ माघमा काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले जनाएको छ ।   सभामा काठमाडौंका साथै प्रदेश...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल माइतीघरको भुइँमै थचक्क !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् ।   दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...}

पुरा पढ्नुहोस्

कैलालीमा युवतीको सामूहिक बलात्कार, दुई पक्राउ एक फरार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले एक १८ वर्षीय किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका एकजना फरार रहेको कैलाली प्रहरीले जनाएको छ ।    प्रहरीले बलात्कार अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार रात...}

पुरा पढ्नुहोस्

इलाका प्रहरी हलेसीका इन्स्पेक्टर खरेल पुरस्कृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक (इस्पेक्टर) दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत गरेको छ ।   आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्नुका साथै विभागीय मूल्यमान्यता आदेश...}

पुरा पढ्नुहोस्

प्रहरीमा यसरी हुनेछ १७,५१७ जना सई, हवल्दार र सिपाहीको बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर) , वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल)  पद थप भएसँगै प्रहरी प्रधान कार्यालयले १७ हजार ५ सय १७ कनिष्ठ अधिकारीहरुको बढुवा मापदण्ड सहित तयारी  थालेको छ ।    &nb...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतमा लागू हुन लागेको गोला प्रक्रिया के हो ? केके छ फाइदा ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी हुने भएको छ । अब हरेक दिन कार्यालय समयको सुरुवातमा सबै न्यायाधीशले गोला तानेर इजलास गठन गरिन्छ । त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ हुनेछ ।    यसअघि भने प्रधानन्यायाधीशले इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने गर्दै आएका...}

पुरा पढ्नुहोस्

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ ।     भन्सार विभागद्वारा आज यहाँ जारी पछिल्लो तथ्याङ...}

पुरा पढ्नुहोस्

यी हुन् संसदीय समितिका ९ सभापतिहरु जसले अझै बुझाएनन् सुविधाका गाडी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा ५ पुसमा विघटन भएसंगै प्रतिनिधिसभाका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटन संगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ । तर सचिवालयले उपलब्ध गराएको सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन ।    सरकारले प्रतिनिधि...}

पुरा पढ्नुहोस्

८.०३ अंकले बढ्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक सूचक नेप्से परिसूचक बिहीबार पनि बढेको छ ।    पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ । बिहीवार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० बिन्दुमा पुगेको छ ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्ड...}

पुरा पढ्नुहोस्

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}

पुरा पढ्नुहोस्