Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

‘फुड फर लाइफ नेपाल’लाई सावित्री कंचनजंगा अगरबत्तीको सहयोग

सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ।

 

 

उद्योगले  फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  

 

 

उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, प्रिन्सिपलहरू, शिक्षकहरू लगायत वडा कार्यालयका केही कर्मचारीहरु संलग्न रहेका थिए। 

 

 

सावित्री कंचनजंगा अगरबत्ती उद्योग आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न समयमा बिद्यालय, मठमन्दिर, आश्रम तथा सार्वजनिक स्थानहरुमा मास्क, खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोगगर्दै आएको छ । 

 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै