
केही दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर, त्यसका लागि एक महिनाका लागि समय भएकाले त्यति हतार गर्नुपर्ने थिएन । प्रधानमन्त्री देउवा आफै पनि मन्त्रिपरिषद विस्तार लगायतका काम सकिएपछि मात्र विश्वा...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी छन् । सरकारले २ साउनको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्ण...}
पुरा पढ्नुहोस्कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला । बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}
पुरा पढ्नुहोस्भारतले नेपाललाई कोभिड–१९ बिरुद्ध लडन सहयोग स्वरुप एकसय ५० वटा सघन कक्ष शैया (आइसीयु बेड) उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० वटा आइसीयु बेड...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा नेपाली सेना...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् । स...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड रुपैयाँभन्दा बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले बताए । &...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधी सभाका १६५ सांसदले विश्वासको मत दिएका छन् । उनले आइतबार प्रतिनिधी सभामा विश्वासको मत लिएका हुन् । मतदानमा सहभागी २४९ मध्ये दुई तिहाईले देउवाका पक्षमा मतदान गरेका हुन् । प्रधानमन्त्री देउवालाई उनको दल नेपाली कांग्रेश सहित नेकपा माओवादी के...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकिकृत नागरिक नागरिक सेवा कार्यक्रमको शुभारम्भ गरेको छ । सेवाग्राहीहरुलाई सबै किसिमको प्रहरी सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको प्रणाली बिकास गरी एकिकृत नागरिक सेवा सुरु गरिएको हो । सेवाग्राहीहरुलाई सहज र सरल हो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit