Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

न्यूज एजेन्सी नेपाल

सत्ता बचाउन जनतामा कोरोना महामारीको आतंक फैलाइयो : कांग्रेस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको ह...}

पुरा पढ्नुहोस्

उपत्यकामा खाद्यान्न आपूर्ति गर्न यस्तो छ प्रशासनको योजना

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ ।    जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र ड...}

पुरा पढ्नुहोस्

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो फिर्ता ल्याउँछौंः  प्रधानमन्त्री ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन्  । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको...}

पुरा पढ्नुहोस्

सरकारी रवैया फेरिएन भने कोभिड महामारीबाट नेपालले अझै केही वर्ष कष्ट पाउनेछः विज्ञ डा. राम थपलिया  (अन्तर्वार्ता) 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको दाबी गरेका छन् । कोरोना महामारी रोक्न बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको उनको तर्क थियो ।     शुक्रबार न्युज एजेन्सी नेपालसं...}

पुरा पढ्नुहोस्

चार्टड उडानमा अनियमितता हुने गरेकाे पर्यटन मन्त्रीकाे संकेत, १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए ।      न्यूज एजेन्सी नेपालस...}

पुरा पढ्नुहोस्

नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक, भूकम्पको वर्षभन्दा बढी क्षति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।    शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट सृजित आर्थिक क्षतिभन्दा पनि यो उच...}

पुरा पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब पुग्यो, यी छन् सरकारका नयाँ सुविधा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ पु¥याएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारद्वारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधी सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने र औषधी खरिदका लाग...}

पुरा पढ्नुहोस्

एमालेकै नेताबाट देशको अनिष्ठ हुने काम भइरहेको छ : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् ।    तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना...}

पुरा पढ्नुहोस्

सरकारका मन्त्रीले लगाए एमाले र जसपा विभाजनको आरोप कांग्रेसलाई

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।    सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ...}

पुरा पढ्नुहोस्