
अमेरिकी राष्ट्रपति जो वाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् । उनका अनुसार सम्मेलनमा वाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन ग...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमण पुरा गरेर फर्किएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्पाकिस्तानले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार काठमाडौंस्थित पाकिस्तानी दूतावासका डिफेन्स अट्याची कर्णेल अमिर खुदाबादले वीरेन्द्र सैनिक अस्पतालका पदाधिकारीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । पाकिस्तान दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाली सेना...}
पुरा पढ्नुहोस्नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी भोल्कले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोनाको भ्याक्सिन नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता...}
पुरा पढ्नुहोस्अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई छलफलका लागि पुसको पहिलो साता भारत पठाउने सैद्धान्तिक सहमती भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit