Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

नेपाली सेनालाई पाकिस्तान दूतावासबाट स्वास्थ्य सामग्री सहयोग

पाकिस्तानले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार काठमाडौंस्थित पाकिस्तानी दूतावासका डिफेन्स अट्याची कर्णेल अमिर खुदाबादले वीरेन्द्र सैनिक अस्पतालका पदाधिकारीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

 

पाकिस्तान दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाली सेनाले सञ्चालन गरिरहेको वीरेन्द्र सैनिक अस्पतालले कोरोना संक्रमण नियन्त्रणका लागि गरिरहेको प्रयासलाई प्रशंसा गदै उक्त सामग्री हस्तान्तरण गरिएको उल्लेख छ । 

 

 

यस्तै, कोरोना संक्रमण नियनत्रणका लागि नेपाल सरकारको साथमा पाकिस्तान सधैं रहेको र सम्भव भएसम्मको सहयोग गर्नका लागि तत्पर रहेको दूतावासले उल्लेख गरेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको यस्तो थियो नेपालमा धार्मिक यात्रा

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षे...

असार ८, २०७८