
हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}
पुरा पढ्नुहोस्पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले पाकिस्तान अफगानिस्तानमा एक समावेशी राजनीतिक सम्झौता चाहने बताएका छन् । उनका अनुसार सबै पक्ष समावेश हुने उक्त सम्झौता स्थायी शान्तिका लागि गरिनेछ । मुल्तानमा विभिन्न प्रतिनिधिमण्डलसँगको कुराकानीमा उनले क्षेत्रीय शान्तिका लागि अफगानिस्तानम...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}
पुरा पढ्नुहोस्भारतीय राजदूत विनयमोहन क्वात्राले ललितपुरको कुपण्डोलमा रहेको गुरुद्वारामा पुगेर किताब प्रदान गरेका छन् । उनले शिख धर्मगुरु गुरु नानक देव जीको ५५० औं जन्मजयन्तीका अवसरमा उनका बिषयमा भारत सरकारले प्रकाशित गरेको पुस्तक हस्तानान्तरण गरेका हुन् । शिख धर्मावलम्बीहरुले ३० नो...}
पुरा पढ्नुहोस्भारत सरकारले ३० अप्रिल २०२२ देखि कार्यन्वयन हुनेगरि भारतको विदेश सचिवमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई नियुक्त गरेको छ । भारत सरकारको केन्द्रीय क्याबिनेटको सोमबारको बैठकले हालका विदेश सचिव हर्षवर्धन श्रृङ्लाको अवकाशपछि क्वात्रालाई नियुक्त गर्ने निर्णय गरेको हो । भ...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...}
पुरा पढ्नुहोस्अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको छ । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) को ५७ देशहरु, पश्चिमा देशहरु र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधि यस सम्मेलनमा सहभागी छन् । ओआईसीको विदेशमन्त्...}
पुरा पढ्नुहोस्आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन् । बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}
पुरा पढ्नुहोस्नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो । सीमा सम्बन्धि पछिल्लो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit