
काठमाडौंको टोखा सरस्वतीस्थित मालपोत कार्यालयका खरिदार विनोद तिवारी २० हजार घुससहित पक्राउ परेका छन्। जग्गा नामसारी दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीको आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बै...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि पुनः सुनुवाई हुँदैछ । शुक्रबार समयाभावका कारण सो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर क...}
पुरा पढ्नुहोस्कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि रा...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १६ करोडभन्दा बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ । कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्द...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदरगर्दै संसद पुनःस्थापना गरेकाे छ । सर्वाेच्चले १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । प्रतिनिधिसभाको बैठक २४ फागुनमा बाेलाउनु पर्नेछ । अदालतमा रहेका पर्दाफास सहयोगीका अनुसार प्र...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको हो । १३ चैतमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit