
नेपाल कम्युनिष्ट पार्टीको विवाद यतिबेला उत्कर्षमा छ । सत्तारुढ नेकपाका दुई अध्यक्षबिचको गुटबन्दीले पार्टी र सरकारको भविष्य नै अन्यौलमा छ । तर यही मौकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भने सैन्य तालिम गराइरहेको उ निकट अनलाइनहरुले दाबी गरेका छन् । विप्लव समुहका आन्तरिक खबर सम्प्र...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको टोली सुडानको लागि प्रस्थान गरेको छ । बिहीबार प्रमुख सेनानी सुवेश कायस्थको कमाण्डमा ६७ जना नेपाली शान्ति सैनिक टोली युनाइटेड नेसन्स इन्टरिम सेक्युरिटी फोर्स फर अब्येई (यूनिस्फा)को लागि सुडान प्रस्थान गरेको हो । ...}
पुरा पढ्नुहोस्सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...}
पुरा पढ्नुहोस्गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् । गृहसचिव न्यौपानेले बाहिनीपतिहरुले कार्यक्षेत्रमा आफु मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक...}
पुरा पढ्नुहोस्नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार निरीक्षण गरेका छन् । लमजुङको बेँसीशहर वडा नं. २ बगालेगाउँमा निर्माणाधीन केन्द्रको निरिक्षणका क्रममा मन्त्री श्रेष्ठल...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । यससँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकताअनुसार काजमा खटाउने निर्णय भएको हो । को कहाँ पुगे ? ...}
पुरा पढ्नुहोस्प्रहरीले सहायक निरीक्षकको आधारभुत तालिमको पाठयक्रम म्यानुल निर्माण सम्बन्धी दुईदिने कार्यशाला बिहीवारबाट सुरु भएको छ । विज्ञहरु सहितको कार्यशाला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुरु भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार...}
पुरा पढ्नुहोस्सरकारको ३ मंसिरको मन्त्रीपरिषद् निर्णयले सहायक रथीबाट उपरथीमा बढुवा भएका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उपरथीमा बढुवा भएका ढकाललाई...}
पुरा पढ्नुहोस्कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् । उनले आफ्ना संक्रमित अधिकृत र जवानको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला दिन निरीक्षण भ्रमणलाई अभियानका रुपमा अघि सारेका हुन् । साथै स...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी प्रभुराम शर्मा र राष्ट्र संघीय आवस समन्वयक (यूएनआरसी) रिचार्ड हावार्डबीच बुधबार भेटवार्ता भएको छ । जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit