Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

प्रमुख सेनानी सुवेश कायस्थको कमाण्डमा नेपाली शान्ति सेनाको ६७ जनाको टोली सुडान प्रस्थान 

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको टोली सुडानको लागि प्रस्थान गरेको छ ।

 

बिहीबार प्रमुख सेनानी सुवेश कायस्थको कमाण्डमा ६७ जना नेपाली शान्ति सैनिक टोली युनाइटेड नेसन्स इन्टरिम सेक्युरिटी फोर्स फर अब्येई (यूनिस्फा)को लागि सुडान प्रस्थान गरेको हो । 

 

फोर्स हेडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फामा प्रमुख सेनानी सुवेश कायस्थको कमाण्डमा रहेको टोली राष्ट्रसंघको चार्टर्ड फ्लाइटमार्फत इथियोपियन एयरलाइन्समार्फत सुडान प्रस्थान गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेपाली भूमिमा २२ किमी भारतीय सडक

भारतको रक्षा मन्त्रालय अन्तर्गत रहेको बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) ले सडक बनाउँदाका ‘क्लिप’हरु राखिएको भिडियोमा चलचित्र ‘लक्ष्य’ (सन् २००४) का लागि जावेद अख्तरले लेखेको...

चैत २५, २०७८