
मोरङ र धनुषामा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मोरङको केराबारी गाउँपालिका–८ स्थित सडकमा को–२ त ६७०० नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही गाउँपालिका–१० बस्ने १९ वर्षीय पिलिज बिकको मंगलबार बिहान मृत्यु भएक...}
पुरा पढ्नुहोस्प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना गर्ने भएको छ । प्रदेश सभाबाट त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक...}
पुरा पढ्नुहोस्प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको मुद्घाटन तथा निरीक्षण भ्रमण गरेका छन् । उक्त अवसरमा प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “ब...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीको विवाद यतिबेला उत्कर्षमा छ । सत्तारुढ नेकपाका दुई अध्यक्षबिचको गुटबन्दीले पार्टी र सरकारको भविष्य नै अन्यौलमा छ । तर यही मौकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भने सैन्य तालिम गराइरहेको उ निकट अनलाइनहरुले दाबी गरेका छन् । विप्लव समुहका आन्तरिक खबर सम्प्र...}
पुरा पढ्नुहोस्मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा कलेजमा आयोज...}
पुरा पढ्नुहोस्नेपाली सेनाले भर्खरैमात्र दोश्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठी सम्पन्न गरेको छ । विश्वमा भईरहेको सूचना प्रविधिको बिकाससँगै यसको प्रयोगमा हुन सक्ने साईबर हमला तथा खतराहरुलाई मध्यनजर गर्दै नेपाली सेनाको साईबर सुरक्षा शाखाको संयोजकत्वमा उक्त गोष्ठि भएको हो । त्रिभुवन आर्मी अफिसर्...}
पुरा पढ्नुहोस्काठमाडौं । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने चेतावनी दिएको छ । छ महिनाभन्दा बढी समयसम्म उक्त आयोजनाको डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले यस्तो चेतावनी दिएको हो । आयोजनाको सुरक्षामा खटिएको सेनासँग दुई वर्षक...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको &nb...}
पुरा पढ्नुहोस्रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् । उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit