
गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ । ७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।  ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् । बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अ...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति भएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो । प्रधानमन्त्री देउवा यही असार मसान्तमा अमेरिका भ्रमणमा जाने तयारी छ । नेपाललाई प्रस्तावित अमेरिकी सैन्य रणनीति स्टेट...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई आज स्पष्टीकरण सोधिएको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार केन्द्रीय कार्यालय प...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतका गाउँ/नगर अधिवेशन सुरु हुँदै गर्दा पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गएको छ । महाधिवेशनको विषयमा कांग्रेस सभापति र प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाप्रति केही नेताहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । यसरी सार्वजनिक रुपमा नै असन्तुष्...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन गरेको छ । नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले २९ जेठमा विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । कांग्रेसका कुमार खड्काले समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारीले...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशे...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit