
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लोकतान्त्रिक उपलब्धि अपहरण गर्ने अपहरणकारीविरुद्ध युद्धमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले शान्तिपूर्ण ढंगले लडाइँ लडिरहेको र यो युद्ध आफूहरुले जित्नुपर्ने बताएका हुन् । ‘प्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । वाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम पर...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनःसंरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका छन् । उनले धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने पनि प्रस्ताव राखेका छन् । उनले ‘मार्ग परिवर्तनः विचार...}
पुरा पढ्नुहोस्धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}
पुरा पढ्नुहोस्मिलन पाण्डेले विवेकशील साझा पार्टीले आफूलाई पार्टीबाट निष्कासन गरेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विवेकशील साझा पार्टीले आज मात्रै बैठक बसेर संयोजक पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीले निष्कासन गरेको समाचारहरु बाहिर आएसं...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् । सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}
पुरा पढ्नुहोस्ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् । बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् । मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या सम...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्न देखिरहेको पुष्टि हुने बताएका छन् । रावलले ट्वीट गर्दै निरंकुशतन्त्र ढल्ने जनाएका छन् । ‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit