
प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन् । अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा आफ्नो पकड कडा पारेको छ । नेता जनरल अब्देल फताह बुरहानले सुडानको अन्तरिम शासक निकाय, सार्वभौम परिषद्को प्रमुख पुनः...}
पुरा पढ्नुहोस्युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ। शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ। ...}
पुरा पढ्नुहोस्युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना गर्ने सहमति भएको छ । सोमबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुको बीचमा उक्त सहमति भएको हो । यो रणनीतिक सहकार्यले दुवै पक्षलाई आगामी दिनम...}
पुरा पढ्नुहोस्पाकिस्तानको सिन्धको सक्कर सहरमा सिन्धुनदीको बीचमा अवस्थित नेपाली साधुद्वारा निर्मित साधुवेलो मन्दिरको पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दर्शन गरेका छन् । पाकिस्तानमा हिन्दुहरुको प्रमुख तीर्थस्थलको रुपमा परिचित उक्त मन्दिरको मंगलबार राजदूत अधिकारीले दर्शन गरेक...}
पुरा पढ्नुहोस्बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी बिहीबार संदिग्ध आतंकवादी समूहहरूले रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमज...}
पुरा पढ्नुहोस्अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन...}
पुरा पढ्नुहोस्युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको बताएका छन् । पेन्टागनका एक अधिकारीले बुधबार रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएको बताए । ‘हामीले किएभ र चेर्निहिभ...}
पुरा पढ्नुहोस्भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}
पुरा पढ्नुहोस्आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोताबाय राजपाक्षले पुनः आपतकाल घोषणा गरेका छन् । शुक्रबार मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति गोताबाय राजपाक्षले आर्थिक तथा राजनीतिक सङ्कट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit