
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्...}
पुरा पढ्नुहोस्मधेश प्रदेशको प्रदेशसभा बैठकमा आइतबार प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबार त्यहाँको मन्त्रिपरिषदले पारित गरेको छ । आइतबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री निवास...}
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...}
पुरा पढ्नुहोस्सिसिटिभीको क्षेत्रमा अब्बल मानिएको दावा टेक्नोलोजीले आफ्नो उत्पादन लञ्च गरेको छ । टेक्नोलोजीले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विद् म्यानेजमेण्ट प्रा.लि.सँगको सहकार्यलाई पनि अघि बढाएको छ । कम्पनीसँग पछिल्लो समय सहकार्यका लागि जोडिएको विद् म्यानेजमेण्ट प्रा.लि. चौथो...}
पुरा पढ्नुहोस्काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् । पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}
पुरा पढ्नुहोस्नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ । सन् २०२१ भरमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इञ्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ । सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ । आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख&n...}
पुरा पढ्नुहोस्पछिल्ला दिनमा राजधानी काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा २ द...}
पुरा पढ्नुहोस्हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्ब...}
पुरा पढ्नुहोस्भारतीय राजदूतावासको सहयोगमा त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय पुस्तकालय निर्माण हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा आज पुस्तकालय भवनको भूमिपूजन गरेका छन् । भारत सरकारको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit